काठमाडौँ। नेपालको स्वास्थ्य शिक्षा कमजोर हुँदैछ भन्ने संकेत शनिवार लिइएको स्टाफ नर्स (पीसीएल नर्सिङ) तर्फको लाइसेन्स परीक्षाको नतिजाले प्रष्ट्याएको छ । नेपालको नर्सिङ लाइसेन्स परीक्षामा यति धेरै परीक्षार्थी असफल हुनुले नर्सिङ पढाइको गुणस्तरमै शंका उब्जिएको छ । नेपाल नर्सिङ परिषद्ले शनिवार काठमाडौँका दुई वटा केन्द्रहरुबाट ३४ औँ लाइसेन्स परीक्षाका लागि नेपाली सेनाको स्वास्थ्य विज्ञान संस्थान […]