१९ असार, काठमाडौं । पठाओ चलाउँदै आएका चाबाहिलका विकल शाक्य बुधबार बिहानै प्यासेन्जर लिएर लैनचौर हुँदै बालाजुतर्फ जाँदै थिए । नयाँबजारस्थित सोह्रखुट्टे–बालाजु सडकखण्ड पानीले भरिएको थियो ।
बाटो नै नदेखिने गरी धमिलो पानी भरिएको देखेपछि शाक्यले …
अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा नेपालको अग्रणी राइड सेयरिङ कम्पनी पठाओ नेपालले विभिन्न विधामा पठाओ राइडर, क्याप्टेन, पठाओ हिरो (फुड डेलिभरी पर्सन) र टुकटुक चालकहरूलाई सम्मान गरेको छ ।
कम्पनीले काठमाडौँ र चितवनमा “पठाओ वार्षिक सम्मान कार्यक्रम” आयोजना गरि वि. सं. २०७९ भरिमा उत्कृष्ट सेवा प्रदान गर्नेहरुलाई ३५ विभिन्न विधामा सम्मान गरेको हो । यस्तै पठाओ फुडमा...
काठमाडौं । काठमाडौंको कोटेश्वरबाट यात्रु बोकेर ललितपुरको धापाखेल पुगेका पठाओ राइडर २४ वर्षीय प्रविन राई माघ ८ मा मध्यरातमा लुटिए । आफैले लिएर गएका यात्रु र धापाखेलस्थित आँखादहमा लुकेर बसेका अर्का एकजना अपरिचित मिलेर उनको हातखुट्टा बाँधे, मुखमा टेप लगाएर भिरालो ठाउँबाट खसालिदिए । त्यसपछि उनको मोटरसाइकल, सामसुङ कम्पनीको मोबाइल र ८ हजार नगद लिएर उनीहरु भागे ।उदयपुरको त्रियुगा नगरपालिका घर भएका प्रविन डेढ महिनाअघि काठमाडौं आएका थिए । काठमाडौं आउँदा उनको साथमा थियो प्रदेश–२–०१–००१ प
काठमाडौँ । पठाओ राइडर प्रविन राईले अफलाइन राइड लिएको समय अपहरणमा परेको पाइएको छ । राईलार्य शनिबार राथि कोटेश्वरबाट चढेका एक युवकले धापाखेल पुर्याएर लुटपाट गरेका थिए । मुखमा टेप र हातखुट्टामा डोरीले बाँधेर राईसँग भएको ८ हजार नगद र मोटरसाइकल लिएर भागेका सुमन तामाङ र मिनराज राईलाई प्रहरीले पक्राउ गरेको छ । तामाङ कोटेश्वरबाट […]
१० माघ, काठमाडौं । पठाओ राइडर प्रविन राईले अफलाइन राइड लिएको समय अपहरणमा परेको पाइएको छ । राईलार्य शनिबार राथि कोटेश्वरबाट चढेका एक युवकले धापाखेल पुर्याएर लुटपाट गरेका थिए । मुखमा टेप र हातखुट्टामा डोरीले बाँधेर राईसँग भएको ८ हजार नगद र मोटरसाइकल लिएर भागेका सुमन तामाङ र मिनराज राईलाई प्रहरीले पक्राउ गरेको छ । […]
काठमाडौँ- पठाओ राइडर अपहरणमा संलग्न दुई जनालाई प्रहरीले प्रकाउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुली मियाखर वडा नं. २ घर भई हाल काठमाडौंको नयाँ बसपार्कमा बस्दै आएका २१ वर्षीय सुमन तामाङ र खोटाङ हलेसी नगरपालिका-३ घर भई हाल ललितपुर धापासी बस्दै आएका २६ वर्षीय मिनराज राई रहेका छन् । काठमाडौँको कोटेश्वरबाट गएराति पठाओ राइडर २५ […]
ललितपुरको धापाखेलमा एक पठाओ राइडर लुटिएका छन् । शुक्रवार राति काठमाडौंको कोटेश्वरबाट धापाखेल पुर्याएर पठाओ राइडरलाई लुटिएको हो ।
उदयपुर गाईघाट घर भई हाल काठमाडौंमा बस्दै आएका पठाओ राइडर प्रविन राईलाई सुमन तामाङ र मनराज राईले हात बाँधेर लुटपाट गरेको महानगरीय प्रहरी वृत्त सातदोबोटोका प्रमुख डीएसपी दिनेश घिमिरेले जानकारी दिए ।
उनका अनुसार पठाओ राइडर प्रविन राईलाई सुमनले काठमाडौंको कोटेश्वरबाट ललितपुरको धापाखेल पुर्याइदिन आग्रह गरेका थिए ।
तामाङले सामान्य रुपमा पठाओको विधि पूरा गरी लोक...
काठमाडौँको कोटेश्वरबाट १ जना पठाओ राइडर अपहरित भएका छन् । शनिबार राति ११ बजेतिर कोटेश्वरबाट चढेका एक युवाले पठाओ राइडरलाई धापाखेल पु¥याइ लुटपाट गरेका हुन् ।महानगरीय प्रहरी परिसर, ललितपुरका प्रमुख एसएसपी यज्ञविनोद पोखरेलका अनुसार धापाखेलमा मुखमा टेप र हातखुट्टा डोरीले बाँधेर नगद ८ हजार र राइडरको मोटरसाइकल पनि लिएर त्यहाँबाट २ जना व्यक्ति फरार भएका थिए ।आइतबार बिहान साढे १ बजे तिर स्थानीयले पठाओ राइडर काठमाडौंका २५ वर्षीय प्रविन राइलाई हारगुहार गर्दै गरेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । खबर पाएलगत्तै खटिएको प्रहरी टोलीले उद्दार गरी उपचारका लागि पाटन अस्पताल लगेको थियो ।पठाओ बुक लगेर लैजाने २१ वर्षीय सुमन तामाङ र धापाखेलमा बन्धक बनाउन सहयोग गर्ने उनका साथी मिनराज राईलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई बलम्बुस्थित चन्द्रागिरी रिकन्डिसन सोरुममा राइडरको मोटरसाइकल विक्री गर्न लागेको अवस्थामा पक्राउ गरिएको थियो ।
काठमाडौँ । ट्याक्सी चालकहरूले आफूहरूमाथि गुण्डागर्दी शैलीमा बारम्बार आक्रमण गरेको विरोधमा पठाओ राइडरहरु प्रदर्शनमा उत्रिएका छन् । ‘राइडर एकता जिन्दाबाद’ भन्दै उनीहरूले निकाल्न लागेको बाइक र्यालीमा प्रहरीले हस्तक्षेप गरेको छ । र्यालीले जनताहरू मारमा पर्ने र आफ्नो माग सम्बोधन गर्न सम्बन्धित निकायमा गएर वार्ताद्वारा समस्या समाधान गर्न प्रहरी पठाओ राइडरहरुलाई आग्रह गरेको थियो । तर, राइडरहरुले नमाने पछि प्रहरीले बाइकको साँचो नियन्त्रणमा लिएको थियो । आफूहरूमाथि भइरहेको आक्रम