चीनमा वुहानपछिकै ठूलो संख्यामा फैलियो कोरोना संक्रमण

१५ साउन, काठमाडौं । चीनमा पछिल्लो समय देखिएको कोरोना संक्रमण सबैभन्दा पहिला वुहान सहरमा फैलिएको संक्रमणयताकै ठूलो भएको चिनियाँ सञ्चारमाध्यमहरुले बताएका छन् । जुलाई २० मा चीनको नन्जिङ सहरको विमानस्थलमा एकजनामा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसयता अहिलेसम्म दुई सय जनामा कोरोना संक्रमण देखिइसकेको छ । नान्जिङबाट आउने सबै उडानहरु अगष्ट ११ सम्मको लागि […]

सम्बन्धित सामग्री

चीनमा बढ्यो कोरोना संक्रमण

काठमाडौं :  शून्य कोभिडको अभियान चलाइरहेको चीनमा फेरि तीव्र रुपमा कोरोना संक्रमण बढेको छ। हिजो एकै दिन ३१ हजार भन्दा बढीमा संक्रमण पुष्टि भएको छ। यो तुलनात्मक रुपमा निकै ठूलो संख्या रहेको चिनियाँ अधिकारीहरुले जनाएका छन्। त्यहाँको राष्ट्रिय स्वास्थ्य ब्यूरोका अनुसार एकै दिन ठूलो संख्यामा संक्रमित थपिएपछि सरकारले विभिन्न सहरमा लकडाउन, यात्रा प्रतिबन्ध तथा खोपका कार्यक्रमलाई अघि बढाउने भएको छ। राजधानी बेइजिङमा लकडाउनसहित कडा प्रतिबन्ध जारी राखिएको छ। पार्क, कार्यालय भवन तथा शपिङ मलहर

फ्रान्समा पछिल्लाे २४ घण्टामा ४ लाख ६४ हजारमा कोरोना सङ्क्रमण

फ्रान्समा एकै दिन ठूलो संख्यामा कोरोना सङ्क्रमित भेटिएका छन् । पछिल्लो केही दिनयता युरोपेली देशहरुमध्येकै सबैभन्दा बढी सङ्क्रमित फेला पर्दै आएको फ्रान्समा पछिल्लो २४ घन्टामा ४ लाखभन्दा बढीमा सङ्क्रमित देखिएका...

फ्रान्समा एकै दिन ४ लाख ६४ हजार जनामा कोरोना संक्रमण

फ्रान्समा एकै दिन ठूलो संख्यामा कोरोना संक्रमित भेटिएका छन्। पछिल्लो केही दिनयता युरोपेली देशहरुमध्येकै सबैभन्दा बढी सङ्क्रमित फेला पर्दै आएको फ्रान्समा पछिल्लो २४ घन्टामा ४ लाखभन्दा बढीमा सङ्क्रमित देखिएका छन्।

उच्च अदालतको वीरगञ्ज इजलासका २३ जनालाई कोरोना संक्रमण

३ माघ, काठमाडौं । उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासका न्यायाधीशसहित २३ जनालाई कोरोना भाइरस (कोभिड–१९ ) को संक्रमण पुष्टि भएको छ । एक न्यायाधीश, रजिष्टार, उपरजिष्टारसहितका कर्मचारीलाई कोरोना संक्रमण देखिएको हो । ठूलो संख्यामा कर्मचारी संक्रमण भएपछि अदालतको कामकारबाही नै प्रभावित हुने देखिएको छ ।

तेस्रो लहरको सुरुआतमै ठूलो संख्यामा स्वास्थ्यकर्मी संक्रमित

काठमाडौँ – तेस्रो लहरको सुरुवातमै काठमाडौँसहित देशभरका स्वास्थ्य संस्थामा कार्यरत ठूलो संख्यामा स्वास्थ्यकर्मी र कर्मचारीहरूमा कोरोना संक्रमण देखिएको छ। काठमाडौँका ६ ठूला सरकारी अस्पतालमा मात्रै १४३ स्वास्थ्यकर्मी संक्रमित भएका छन् । अस्पतालहरुका अनुसार काठमाडौँको महाराजगन्जस्थित टिचिङ अस्पतालमा ६५, वीर अस्पतालमा ३५, पाटन अस्पतालमा २५, टेकु अस्पताल ४, नेपाल प्रहरी अस्पतालमा १०, सशस्त्र प्रहरी अस्पतालमा ४ […]

गुल्मीमा एउटै टोलका ७४ जनामा कोरोना संक्रमण

गुल्मी : कालीगण्डकी गाउँपालिकाको वडा नम्वर ६ फोक्सिङको लम्करा टोलका ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको  छ। टोलका ९१ जनाको स्वाब परीक्षण गर्दा ७४ जनामा संक्रमण पुष्टि भएको कालीगण्डकी गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख चन्द्रबहादुर थापाले जानकारी दिए।संक्रमित सबैको अवस्था सामान्य रहेको थापाले बताए। एउटै टोलमा ठूलो संख्यामा संक्रमण पुष्टि भएपछि स्वास्थ्य मापदण्डहरुलाई कडाइसाथ लागु गरिएको उनको भनाइ छ। संक्रमितहरु होम आइसोलेसनमा छन्। संक्रमण हुनेमा एक वर्षदेखि ९० वर्षसम्मका रहेका छन्।सोही टोल

संसदमा कोरोनाः २७ गतेको बैठक सार्न नहुने पक्षमा विपक्षी दलहरु

काठमाडौं :  प्रतिनिधिसभाका सांसदसहित ठूलो संख्यामा संसद सचिवालयका कर्मचारीमा कोरोना संक्रमण देखिएपछि आगामी २७ गते बोलाइएको संसद बैठक के होला ? भन्नेमा आमचासो छ।उक्त बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने तयारी गरेका छन्। तर, ठूलो संख्यामा संसद सचिवालयका कर्मचारीसहित सांसदहरुमा कोरोना संक्रमण पुष्टि भएपछि बैठक बस्छ कि बस्दैन ? बसेपनि कसरी बस्न सक्छ भन्ने बिषयमा सर्वत्र चासो छ। बैठक बस्छ कि बस्दैन भन्नेमा दलहरु नै एकिन छैनन्।संसद सचिवालयले भने बैठक बसाउने बारे वैकल्

काठमाडौंमा थपिए दुई हजार ७४४ नयाँ संक्रमित

काठमाडौं। बितेको चौबीस घण्टामा काठमाडौं जिल्लामा मात्र दुई हजार ७४४ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। पछिल्ला दिन देशका ७७ जिल्लामध्ये काठमाडौंमा दैनिक सबैभन्दा ठूलो संख्यामा कोरोना भाइरसका संक्रमित थपिदै आएका छन्। शनिबार काठमाडौंमा एक हजार ९३२ जना नयाँ संक्रमित थपिएका थिए। गत शुक्रबार काठमाडौंमा दुई हजार ९५६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।

कोरोना संक्रमण बढे पनि सर्लाहीमा न प्रशासनको ध्यान, न जिल्लाबासीको सतर्कता

सर्लाही : छिमेकी मुलुक भारतमा दोस्रो लहरको कोरोनाले दैनिक लाखाैंमा संक्रमित भेटिरहँदा सर्लाही सीमालगायत अन्य ठाउँमा भने कुनै किसिमको सतर्कता अपनाइएको देखिँदैन। सर्लाहीका सीमावर्ती स्थानमा पहिल्यैझैं सर्वसाधारण आवतजावत गरिरहेका छन्। दैनिक रुपमा ठूलो संख्यामा हुने आवतजावतले कोरोना जोखिम बढाउँदै लगेको छ। गएको शनिबार जिल्ला प्रशासन कार्यालय सर्लाहीको जारी सूचनामा विद्यालय, कार्यालय, र हाटबजारमा भीडभाड नगर्ने, अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कने, निस्कनुपरे मास्क प्रयोग गर्न

वीरगञ्जमा एकैपटक १४२ जनामा कोरोना संक्रमण पुष्टि

२३ साउन, वीरगञ्ज । वीरगञ्जमा सेना, प्रहरी, चिकित्सकसहित थप १४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा गरिएको पीसीआर परीक्षणका क्रममा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो । एकैपटक यति ठूलो संख्यामा …