लम्साल बने प्रेस युनियनको अध्यक्ष, ८ वर्षपछि दोस्रो प्रयासमा सफल

काठमाडौं । नेपाली कांग्रेस निकट पत्रकारहरुको संगठन नेपाल प्रेस युनियनको अध्यक्षमा शेखर–गगन समूहका शिव लम्साल विजयी भएका छन् । पदाधिकारीसहित केन्द्रीय कार्य समितिका अधिकांश पदमा पनि लम्साल प्यानलकै बाहुल्य भएको छ । ८ वर्षअघि संस्थापन पक्षका बद्री सिग्देलसँग पराजित भएका लम्सालले यसपटक संस्थापनकै अनिता बिन्दूलाई पराजित गरेका छन् । मतगणना सकिए पनि आधिकारिकरुपमा मतपरिणाम घोषणा […]

सम्बन्धित सामग्री

कांग्रेस नेतृत्व विधिसम्मत नचले परिवर्तन गराएरै छोडिन्छ: प्रकाशमान

२७ चैत, तम्घास। सरकारले श्वेतपत्र जारी गरेर निजी क्षेत्रलाई आतंकित पारेको कांग्रेस नेता प्रकाशमान सिंहले आरोप लगाएका छन् । नेपाल प्रेस युनियन गुल्मीले मंगलबार सदरमुकाम तम्घासमा आयोजना गरेको पत्रकार भेटघाटमा नेता सिंहले भने, 'वर्तमान सरकारले श्वेतपत्र जारी गरी निजी क्षेत्र र अर्थतन्त्रलाई आतंकित बनाउने प्रयासमा लागेको छ ।' कांग्रेसले लिएको अर्थ नीति …