पोखरियाका मेयर रौनियार कांग्रेस प्रवेश

वीरगञ्ज– पर्साको पोखरिया नगरपालिकाका मेयर नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। बिहीबार वीरगञ्जमा आयोजित कांग्रेस पर्साका नवनिर्वाचित पदाधिकारीहरुलाई प्रमाणपत्र वितरण कार्यक्रममा पोखरिया नगरपालिकाका मेयर दीपनारायण रौनियार कांग्रेसमा प्रवेश गरेका हुन्। उनलाई कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टी प्रवेश गराएका हुन्। २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा उनी संघीय समाजवादी पार्टीबाट मेयरमा निर्वाचित भएका थिए। आफू […]

सम्बन्धित सामग्री

चन्दननाथका मेयर भन्छन्— बालेनलाई जुम्ला र मलाई काठमाडौंमा सरुवा गरेर हेरौं न त

काठमाडौं, २५ साउन । जुम्लाको चन्दननाथ नगरपालिकाका मेयर राजुसिंह कठायत नेपाली कांग्रेस प्रवेश गरेका छन् । एक वर्षअघिको स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रुपमा विजयी कठायतले आफूलाई कांग्रेस प्यारो लागेर नै पार्टी प्रवेश गरेको बताए । ‘कांग्रेस प्यारो लाग्थेन भने म पहिले नै माओवादी, समाजवादीको चिह्न लिएर उठिहाल्थेँ नि । मेरा साथीहरु, मित्रहरु त्यहाँ छन् […]

भुवन केसी कांग्रेस प्रवेश गर्दा जिया केसी बालेनको पक्षमा

काठमाडौँ। अभिनेता भुवन केसी नेपाली कांग्रेस प्रवेश गरेको केही दिनपछि उनकी प्रेमिका जिया केसीले भने स्वतन्त्र उम्मेदवार बालेन शाहको पक्षमा खुलेका छन्। जिया काठमाडौँ महानगरपालिकाको मेयर पदको लागि स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहको पक्षमा खुलेकी हुन्।

कांग्रेसले प्रवेश नदिएपछि सराबगी एमालेमा गए : गगन थापा

१ वैशाख ,काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले वीरगञ्ज महानगरपालिकाका मेयर विजयी सराबगीले कांग्रेस प्रवेश नपाएर नेकपा एमालेमा प्रवेश गरेको दाबी गरेका छन् । कांग्रेसका शीर्ष नेताहरुलाई भेट गर्दा पनि पार्टीमा प्रवेश पाउने बाटो नदेखेपछि एमाले प्रवेश गरेको थापाले सुनाए । ‘विजय सराबगी भन्ने व्यक्ति जो एमालेमा प्रवेश गर्नुभयो । उहाँ मलाई पनि भेट्न […]

दल अदलबदल : सिद्धान्त होइन, अवसर केन्द्रित !

काठमाडौं :उदाहरण १ : वीरगन्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगी शनिबार नेकपा (एमाले) प्रवेश गरे। उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले टीका र माला लगाएर पार्टीमा भित्र्याए। सरावगी २०७४ को स्थानीय तहको निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरमबाट मेयर निर्वाचित भएका थिए। उनी हाल जनता समाजवादी पार्टी (जसपा)का केन्द्रीय समस्य समेत थिए। व्यापारिक पृष्ठभूमिका मेयर सरावगी कांग्रेस प्रवेश गर्न चाहन्थे। तर, उनी आगामी निर्वाचनमा ‘टिकट’कै लोभमा एमालेतिर मोडिए। फेरि मेयर बन्ने अथव

पोखरिया नगरपालिकाका मेयर रौनियार नेपाली कांग्रेसमा प्रवेश

जनकपुरधाम। पर्साको पोखरिया नगरपालिकाका मेयर दीपनारायण रौनियार नेपाली कांग्रेस प्रवेश गरेका हुन्। रौनियार बिहीबार कांग्रेसमा प्रवेश गरेका हुन्। छन् । नेपाली कांग्रेस पर्सा जिल्ला कार्य समितिले आयोजना गरेको कार्यक्रममा रौनियारलाई प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा स्वागत गरेका हुन्।

कृष्णनगरका मेयर शाहको कांग्रेस प्रवेशले पार्टीमा विवाद

२३ माघ, बुटवल । कपिलवस्तुको कृष्णनगरका मेयर रजतप्रताप शाह नेपाली कांग्रेस प्रवेश गरेपछि जिल्ला पार्टीभित्र विवाद भएको छ । पार्टीको संस्थापन पक्षले पार्टीलाई जानकारी नै नदिई उनलाई प्रवेश गराएको भन्दै क्षेत्रीय समितिले विज्ञप्ति निकालेर विरोध जनाएका छन् । जिल्लाको ३ नम्बर क्षेत्रीय सभापति ब्रह्मानन्द उपाध्याय, प्रदेश सभापति ३ (ख) सभापति मुक्तेश्वर मिश्रा तथा कृष्णनगर नगर […]

कृष्णनगरका मेयर शाह कांग्रेस प्रवेश

२२ माघ, बुटवल। कपिलवस्तुको कृष्णनगर नगरपालिकाका प्रमख रजतप्रताप शाह नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नगरप्रमख शाहसहित कृष्णनगरका तीनजना वडा अध्यक्ष समेत कांग्रेसमा प्रवेश गरेका हुन् । उनीहरुलाई शनिबार एक कार्यक्रमका बीच नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन, महामन्त्री सुरेन्द्रराज आचार्य, कपिलवस्तु क्षेत्र नं. ३ का कांग्रेस सांसद अभिषेक प्रताप शाहले पार्टीमा स्वागत गरेका […]

कृष्णनगर नगरपालिकाका मेयर शाह कांग्रेस प्रवेश गर्दै

कपिलवस्तुको कृष्णनगर नगरपालिकाका प्रमुख (मेयर) रजतप्रताप शाह नेपाली कांग्रेसमा प्रवेश गर्ने भएका छन् ।  २०७४ को स्थानीय तह निर्वाचनमा उनी स्वतन्त्र उम्मेदवारी दिएर विजयी भएका थिए ।  उनी कृष्णनगर क्षेत्रका प्रभावशाली नेताका रुपमा चिनिन्छन् । उनी सामाजिक सञ्जाल फेसबुकमा आफू हजारौँ कार्यकर्तासहित कांग्रेस प्रवेश गर्न लागेको लेखेका छन् ।  केही समयअघि उनी तत्कालीन नेकपामा प्रवेश गरेका थिए । उनलाई २०७६ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीमा प्रवेश गराएका थिए ।  ...