काठमाडौँ। अभिनेता भुवन केसी नेपाली कांग्रेस प्रवेश गरेको केही दिनपछि उनकी प्रेमिका जिया केसीले भने स्वतन्त्र उम्मेदवार बालेन शाहको पक्षमा खुलेका छन्।
जिया काठमाडौँ महानगरपालिकाको मेयर पदको लागि स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहको पक्षमा खुलेकी हुन्।