जिम्न्याष्टिक च्याम्पियनसिपमा सहभागी हुन २१ सदस्यीय टोली ढाका जदै

८ कात्तिक, काठमाडौं । पाँचौं बंगबन्धु सेन्ट्रल साउथ एसियन आर्टिस्टिक जिम्न्याष्टिक च्याम्पियनसिपमा सहभागी हुन १२ खेलाडीसहित २१ सदस्यीय नेपाली टोली सोमबार बंगलादेशको ढाका प्रस्थान गर्दैछ । अक्टोबर २६ देखि ३१ तारिखसम्म हुने प्रतियोगिताको सिनियरतर्फ समान ४–४ …

सम्बन्धित सामग्री

वर्ल्ड च्याम्पियनसिपमा सहभागी हुन कराते टोली ग्रिस प्रस्थान

१० असोज, काठमाडौं । मित्रराष्ट्र ग्रिसको चलकिडा शहरमा हुने ३० औं एसकेडीयूएन वर्ल्ड च्याम्पियनसिपमा सहभागी हुन सोतोकान कराते डो संघको तीन सदस्यीय टोली ग्रिस प्रस्थान गरेको छ । ग्रिस प्रस्थान गर्ने टोलीमा संघका उपाध्यक्ष बद्रीबहादुर महत, टिम प्रशिक्षक एवं व्यवस्थापकमा राजु तामाङ्ग र खेलाडी चित्रबहादुर श्रेष्ठ छन् । चित्रले आफ्नो खेल पश्चात अन्य प्रतियोगितामा निर्णायकको […]

एमाले महासचिवको टोली चीनमा

काठमाडौँ, १८ भदौ । चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा चीन भ्रममा रहेका नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेल नेतृत्वको टोली विचार आदानप्रदानमा सहभागी भएको छ । टोली आज बिहान जनवादी गणतन्त्र चीनको मुख्य सहर छोङछिङमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीको स्कुलमा आयोजित विचार आदनप्रदान कार्यक्रममा सहभागी हुनुका साथै स्कुलको अवलोकनसमेत गरेको छ । कार्यक्रममा सहभागी हुँदै महासचिव […]

एमाले महासचिवको टोली चीनमा

काठमाडौँ, १८ भदौ । चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा चीन भ्रममा रहेका नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेल नेतृत्वको टोली विचार आदानप्रदानमा सहभागी भएको छ । टोली आज बिहान जनवादी गणतन्त्र चीनको मुख्य सहर छोङछिङमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीको स्कुलमा आयोजित विचार आदनप्रदान कार्यक्रममा सहभागी हुनुका साथै स्कुलको अवलोकनसमेत गरेको छ । कार्यक्रममा सहभागी हुँदै महासचिव […]

ग्लोबल भ्यालुयसन कन्फ्रेन्समा सहभागी हुन एनभिएको टोली न्यूजिल्याण्डमा

काठमाडौं, २४ जेठ । ग्लोबल भ्यालुयसन कन्फ्रेन्स (ग्लोबल मूल्याङ्कन सम्मेलन) मा सहभागी हुन नेपाल भ्यालुयर्स एशोसिएशनको प्रतिनिधि टोली न्यूजिल्याण्ड पुगेको छ । न्युजिल्याण्डमा आजदेखि (२०२३ जुन ७ देखि ९ सम्म) हुने तीन दिने सम्मेलनमा सहभागी हुन नेपाल भ्यालुयर्स एशोसिएशनका कार्यकारी केन्द्रीय समिति सदस्य इन्जिनियर सचिन भट्टराई र कोशी प्रदेश सचिव विवेक श्रेष्ठ न्यूजिल्याण्ड प्रस्थान गरेका […]

विराट गोल्डकपमा भारतबाट दुई टोली आउने

१ चैत, विराटनगर । विराटनगरमा आयोजना हुने विराट गोल्डकप फुटबल प्रतियोगितामा आठ टोली सहभागी हुने भएका छन् । चैत ९ गतेदेखि १७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा भारतबाट आउने दुईसहित आठ टोली सहभागी हुने भएका हुन् । विराट गोल्डकप खेल्नका लागि भारतबाट आई लिगको दोस्रो डिभिजन खेलिरहेको दिल्ली एफसी र केरलामा रहेको लुका सकर क्लब आउने […]

मोटर स्पोर्ट गेम्समा सहभागी हुन नेपाली टोली फ्रान्स प्रस्थान

काठमाडौँ – फ्रान्सको मार्सेल्लीमा आयोजना हुन लागको मोटर स्पोर्ट गेम्सका लागि सोमबार ६ सदस्यीय नेपाली टोली फ्रान्स प्रस्थान गरेको छ। फेडेरेसन इन्टरनेश्नल डे अटोमोबाइल (एफआइए)ले फ्रान्समा आयोजना गर्ने मोटर स्पोर्ट गेम्समा सहभागी हुने ६ सदस्यीय नेपाली टोली सोमबार फ्रान्स प्रस्थान गरेको हो। सहभागी खेलाडी तथा अफिसियललाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का कार्यकारी […]

झापा गोल्डकपका लागि दस टोली सहभागी

नेपाल आइस पाँचौँ झापा गोल्ड कप २०७८ को खेलमा नेपाल र भारतका १० टोली सहभागी हुने भएका छन् । गत वर्ष कोभिडका कारण रोकिएको गोल्डकप यस वर्ष यही फागुन २१ देखि ३० गतेसम्म सञ्चालन गर्ने तयारी भइरहेको छ । विर्तामोड नगरपालिकामा रहेको डोमालाल रङ्गशालामा हुने खेल १० हजार दर्शकले हेर्न सक्ने गरी बाँसको प्यारापिट निर्माण गरिएको छ । खेलमैदानको घाँस काटेर र सरसफाइ गरेर चिटिक्क बनाइएको छ । खेलेको उद्घाटन पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने आयोजक संस्थाले जनाएको छ । उद्घाटन खेल सातदोबाटो युथ क्लब र जा

बुधबारदेखि आइसिएल सुरु हुँदै, ८ बैंकसहित १६ टोली सहभागी

काठमाडौं । इन्डोर कर्पोरेट लिग (आइसिएल)को टाइसिट सार्वजनिक भएको छ । नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्ट प्रालीको आयोजनामा बुधबारदेखि काठमाडौंमा सुरु हुने आइसिएलको आज टाइसिट सार्वजनिक भएको हो । ८ बैंकसहित १६ वटा टोली सहभागी हुने प्रतियोगिता लिग कम नकआउट पद्धतिमा खेलाइने टेक्निकल डाइरेक्टर रवीन्द्र गुुप्ताले जानकारी दिनु भयो । सहभागी १६ टोलीलाई चार समूहमा […]

त्रिदेशीय फुटबल प्रतियोगितामा सहभागी हुन कीर्गिस्तानको टोली आइपुग्यो काठमाडौं

काठमाडौं : त्रिदेशीय फुटबल प्रतियोगितामा सहभागी हुन कीर्गिस्तानको फुटबल टोली आज काठमाडौं आइपुगेको छ। अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा काठमाडौंको दशरथ रंगशालामा बंगलादेश, नेपाल र कीर्गिस्तानबीच चैत १० गते देखि त्रिदेशीय फुटबल प्रतियोगिता हुँदैछ। प्रतियोतिगामा सहभागी हुन बंगलादेशको टोली यसअघि नै काठमाडौं आइसकेको छ। दुवै टिम सोल्टी होटलमा बस्नेछन्।…