राखेपका पूर्व सदस्य–सचिव किशोरबहादुर सिंहको निधन

१५ मंसिर, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् राखेपका पूर्व सदस्य–सचिव किशोरबहादुर सिंहको निधन भएको छ । बिहीबार थापाथलीस्थित नर्भिक अस्तालमा उनको निधन भएको हो । ब्याडमिन्टनको ६ पटकको राष्ट्रिय च्याम्पियन उनी नेपाल जिम्न्याष्टिक संघको सह–अध्यक्षको जिम्मेवारीमा थिए । स्व. किशोरबहादुर सिंहका एक छोरी र श्रीमती छन् । उनको अन्त्येष्टि शुक्रबार पशुपति आर्याघाटमा गरिने राखेपका निमित्त […]

सम्बन्धित सामग्री

प्राध्यापक डाक्टर ऋतुप्रसाद गडतौलाको निधन

काठमाडौं : समाज कल्याण परिषदका पूर्व सदस्य सचिव तथा नेपालको जनस्वास्थ्य विषयमा पायोनियर प्राध्यापक डाक्टर ऋतुप्रसाद गडतौलाको निधन भएको छ। उनको गएराति  उपचारका क्रममा ७२ वर्षको उमेरमा त्रिवि शिक्षण अस्पतालमा उनको निधन भएको हो।  उनका छोरा क्षितिज गडतौलाकाअनुसार उनलाई स्ट्रोक भएपछि त्रिवि शिक्षण अस्पतालमा उपचाररत थिए।नेपालमा मेडिकल एन्थ्रोपोलोजीको पहिलो पिएचडी डाक्टर गडतौलाले त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)मा ३२ वर्षसम्म  अध्यापन गराएका थिए। उनले आईओ

राखेपका पूर्व सदस्य सचिव सिंहको निधन

काठमाडौं- राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व सदस्य सचिव किशोरबहादुर सिंहको निधन भएको छ । गए राति एक्कासी स्वास्थ्यामा समस्या देखिएपछि उपचारका लागि थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएकोमा उनको उपचारकै क्रममा उनको बिहीबार दिउँसो १२:३० बजे निधन भएको बताइएको छ ।  सिंहको ७५ वर्षको उमेरमा निधन भएको छ । सिं...

राखेपका पूर्व सदस्य सचिव सिंहको निधन

काठमाडौं- राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व सदस्य सचिव किशोरबहादुर सिंहको निधन भएको छ । गए राति एक्कासी स्वास्थ्यामा समस्या देखिएपछि उपचारका लागि थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएकोमा उनको उपचारकै क्रममा उनको बिहीबार दिउँसो १२:३० बजे निधन भएको बताइएको छ ।  सिंहको ७५ वर्षको उमेरमा निधन भएको छ । सिं...

राखेपका पूर्व सदस्य सचिव सिंह रहेनन्

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व सदस्य सचिव किशोरबहादुर सिंहको ७५ वर्षको उमेरमा निधन भएको छ । गए राती अचानक स्वास्थ्यमा खराबी भएपछि थापाथलीस्थित नर्भिक अस्पताल लगिएका सिंहको बिहीबार दिउँसो १२ः३० बजे निधन भएको उनका भतिज समेत रहेका नेपाल ब्याडमिन्टन संघका सचिव समिरबहादुर सिंहले जानकारी दिए ।‘हिजो राती फुड पोइजनले भोमिटिङ भएपछि […]

शताब्दी पुरूष सत्यमोहन जोशीको निधन

उनको आइतबार बिहान ७ बजेर ९ मिनेटमा उपचारकै क्रममा निधन भएको नइ प्रकाशनका सदस्य सचिव नरेन्द्रराज प्रसाईंले बताएका हुन्।...

शताब्दी पुरुष सत्यमोहन जोशीको निधन

काठमाडौं : शताब्दी पुरुष संस्कृतिविद् सत्यमोहन जोशीको निधन भएको छ। उनको आज बिहान ७ बजेर ९ मिनेटमा उपचारकै क्रममा  किष्ट मेडिकल कलेजमा निधन भएको  पत्रकार तथा लेखक गिरीश गिरीले जानकारी दिएका छन्।यस्तै परिवारसँग निकट रहेका नइ प्रकाशनका सदस्य सचिव नरेन्द्रराज प्रसाईंले पनि फेसबुकमा लेख्दै जोशीको निधन भएको पुष्टी गरेका छन्।१०३ वर्षीय जोशीमा मुटु र प्रोष्टेटको समस्या थियो। उनमा कमजोरी बढेपछि यही असोज ७ गते किष्ट मेडिकल कलेजको इमर्जेन्सी वार्डमा भर्ना ग

शताब्दी पुरुष सत्यमोहन जोशीको निधन

३० असोज, काठमाडौं । संस्कृतिविद् एवम् शताब्दी पुरुष सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा निधन भएको छ । ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचाररत जोशीको आज बिहान निधन भएको जोशी परिवारसँग निकट रहेका नइ प्रकाशनका सदस्य सचिव नरेन्द्रराज प्रसाईंले जानकारी दिए । ‘उहाँको छोराले बुवा खस्नुभयो भनेर फोन गर्नुभएको थियो, म अस्पताल जाँदैछु’, प्रसाईंले अनलाइनखबरसँग भने […]

पूर्व सदस्य–सचिव राणालगायतको निधनमा शोक सभा

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व सदस्य–सचिव रुक्मशमशेर राणालगायतको निधनमा राखेपले आइतबार शोक सभा आयोजना गरेको छ । स्व. राणालगायत खेलाडी, प्रशिक्षक, कर्मचारी, खेलकुद कर्मचारीका परिवार, खेल पदाधिकारीको निधनमा शोकसभा आयोजना गरिएको हो ।कोरोना भाइरस (कोभिड– १९) को रोकथाम र नियन्त्रण गर्न लागू गरिएको निशेधाज्ञा– २ देखि हालसम्म निधन भएका खेलकुदसंग […]

राखेपका पूर्व सदस्यसचिव राणाको निधन

राष्ट्रिय खेलकुद परिषद् (राखेप)का पूर्व सदस्य सचिव एवं पूर्वराजदूत रुक्मशम्शेर राणाको निधन भएको छ । उनको शुक्रबार राति ८५ वर्षको उमेरमा आफ्नै निवास काठमाडौँको बत्तीसपुतलीमा निधन भएको हो । उनी मिर्गौला रोग, मधुमेह र उच्च रक्तचापबाट पीडित थिए । मिर्गौला प्रत्यारोपणपछि राणा नियमित रूपमा डायलायसिस गर्दै आएका थिए ।राणाले राखेपको दुईपटक सदस्यसचिवका रूपमा भूमिका निर्वाह […]

पशुपतिमा कोरोना सङ्क्रमण भई निधन भएकाको शव बढ्दै

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को दोस्रो लहर तीव्र भएसँगै पशुपति क्षेत्रस्थित विद्युतीय शवदाह गृहमा सङ्क्रमण भई निधन भएकाको शव आउने क्रम बढ्न थालेको छ । कोरोना सङ्क्रमण भई निधन भएका दैनिक सरदर ३० को हाराहारीमा शव आउन थालेको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा प्रदीप ढकालले जानकारी दिए । विद्युतीय शवदाह गृहमा तीनवटा शवदाह यन्त्र छन् । यी यन्त्रले नभ्याएपछि हाल वाग्मती किनारमा पनि सङ्क्रमण भई निधन भएकाको शवदाह हुन थालेको छ ।सङ्क्रमण भई निधन भएकाको चाप विद्युतीय शवदाह गृहमा बढ्न थालेपछि पा