आइपीएल : चेन्नईको लगातार तेस्रो हार

पन्जाब किङ्ससँग ५४ रनले पराजित हुँदै इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेटमा साविक विजेता चेन्नई सुपर किङ्सले लगातार तेस्रो हार व्यहोरेको छ । मुम्बईमा आइतबार राति  पन्जाबले दिएको १८१ रनको लक्ष्य पछ्याएको चेन्नईले १८ ओभरमा सबै विकेट गुमाउँदै  १२६ रनमा समेटिएको हो ।  चेन्नईका शिवम डुबेले सर्वाधिक ५७ रन बनाए ।  पन्जाबका राहुल चाहरले ३  विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ८ विकेट गुमाएर १८० रन बनायो ।पन्जाबका लागि लियाम लिभिङस्टोनले सर्वाधिक ६० रन ब

सम्बन्धित सामग्री

आइपीएल : चेन्नईले टस जितेर ब्याटिङ् रोज्यो

काठमाडौं, १७ बैशाख । आइपीएल(इन्डियन प्रमियर लिग) अन्तर्गत चेन्नई सुपर किंग्स र पञ्जाब किंग्सबीचको खेलमा चेन्नईले टस जितेर पहिला ब्याटिङ् रोजेको छ। यी दुई टोली नेपाली समयानुसार अहिले ३:४५ बजे चेन्नईको घरेलु मैदान एमए चिबमबराम स्टेडियम चेपकमा भिड्दै छन्। चेन्नई भारतीय राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान रहेका महेन्द्र सिंह धोनी नेतृ्त्वमा मैदानमा उत्रने छ भने पञ्जाब […]

आइपीएलमा आज दुई खेल : धोनीको चेन्नईसंग जित्ला त प्रिती जिन्टाको पञ्जाबले ?

काठमाडौं, १७ बैशाख । आइपीएल(इन्डियन प्रिमियर लिग) अन्तर्गत आज(आइतबार) दुई खेल हुँदैछन्। आजको पहिलो खेल भारतीय राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान रहेका महेन्द्र सिंह धोनी नेतृ्त्वको चेन्नई सुपर किंग्स र भारतीय नायिकाको स्वामित्व रहेको पञ्जाब किंग्सबीच हुँदैछ। नेपाली समयानुसार यी दुई टोली ३:४५ बजे चेन्नईको घरेलु मैदान एमए चिबमबराम स्टेडियम चेपकमा भिड्ने छन्। यस्तै, साझ ७:४५ […]

आइपीएल: चेन्नईको लगातार तेस्रो हार

पन्जाब किङ्ससँग ५४ रनले पराजित हुँदै इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेटमा साविक विजेता चेन्नई सुपर किङ्सले लगातार तेस्रो हार व्यहोरेको छ । मुम्बईमा आइतबार राति पन्जाबले दिएको १८१ रनको लक्ष्य पछ्याएको चेन्नईले १८ ओभरमा सबै विकेट गुमाउँदै १२६ रनमा समेटिएको हो । चेन्नईका शिवम डुबेले सर्वाधिक ५७ रन बनाए । पन्जाबका राहुल चाहरले ३ […] The post आइपीएल: चेन्नईको लगातार तेस्रो हार appeared first on राजधानी राष्ट्रिय दैनिक.

आइपीएलः धोनीले छाडे चेन्नईको कप्तानी

भारतीय क्रिकेट टीमका पूर्व कप्तानसमेत रहेका क्रिकेटर महेन्द्र सिंह धोनीले इण्डियन प्रिमियर लिग (आइपीएल) सुरु हुनु दुई दिनअघि चेन्नई सुपर किङ्सको कप्तानी छाडेका छन्। चेन्नईले सामाजिक सञ्जालमार्फत यही मार्च २६ देखि सुरु हुने १५ औँ संस्करणको आइपीएलमा धोनी चेन्नईको कप्तानका रुपमा नरहने जानकारी दिएको छ। धोनीले आफ्नो कप्तानीमा चन्नईलाई चार पटक आइपीएलको उपाधि दिलाएका छन्। […]

आइपीएल : दिल्लीसँग मुम्बई ६ विकेटले पराजित

इण्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत मंगलवार भएको खेलमा दिल्ली क्यापिटल्सले मुम्बई इण्डियन्समाथि जित निकालेको छ। चेन्नईको चिदमबरम स्टेडियममा सम्पन्न खेलमा दिल्लीले मुम्बईमाथि ६ विकेटको जित निकालेको हो। टस जितेर ब्याटिङ रोजेको मुम्बईले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३७ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको दिल्ली ५ बल बाँकी छँदा…

आईपीएल : राजस्थानमाथि चेन्नईको जीत

इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेट अन्तर्गत सोमवार राति भएको खेलमा चेन्नई सुपर किंग्स विजयी भएको छ । मुम्बईमा भएको खेलमा चेन्नईले राजस्थान रोयल्सलाई ४५ रनले पराजित गरेको हो । १८९ रनको लक्ष्य पछ्याएको राजस्थानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर मात्रै १४३ रन बनाउन सक्यो । तीन खेलमा दुईमा जीत दर्ता गरि चार अंक जोडेको चेन्नई दोस्रो स्थानमा छ।

आइपीएल : मुम्बईको जित, हैदरावादको लगातार तेस्रो हार

इण्डियन प्रिमियर लिग (आइपीएल)मा आज भएको खेलमा मुम्बई इण्डियन्सले सनराइजर्स हैदरावादलाई पराजित गरेको छ। चेन्नईको चिदामबरम स्टेडियममा सम्पन्न खेलमा हैदरावादमाथि मुम्बईले १३ रनको जित निकालेको हो। टस जितेर ब्याटिङ रोजेको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १५० रन बनाएको थियो। १५१ रनको लक्ष्य पछ्याएको हैदरावाद दुई बल बाँकी छँदा…

आइपीएलः फाइनल पुग्न सन्दीपआवद्ध दिल्लीले आज चेन्नईको सामना गर्दै

काठमाडौं । भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत फाइनल प्रवेशका लागि आज तीन पटकको विजेता चेन्नई सुपर किंग्स र हालसम्म फाइनल प्रवेश गर्न नसकेको दिल्ली क्यापिटल्स भिड्दै छन् । यी ...

चेन्नईको चौथो हार, मुम्बई आईपीएलको दोस्रो स्थानमा उक्लियो

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपीएल) मा चेन्नई सुपर किंग्स विरुद्धको खेलमा मुम्बई इन्डियन्स ४६ रनले विजयी भएको छ । शुक्रबार राति भएको खेलमा मुम्बईले दिएको १५६ रनको लक्ष्य पछ्याउने क्रमममा ...

आइपीएल : हैदरावादविरुद्ध चेन्नईको सानदार जित, रायडूको शतक

एघारौं सिजनको इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा चेन्नई सुपर किंग्सले सनराइजर्स हैदरावादविरुद्ध ८ विकेटको जित निकालेको छ।