अहिले महामारीको अवस्था के हो? संक्रमण दर साँच्चै घटिरहेको हो कि सरकारले परीक्षण घटाएको कारण घटेको जस्तो मात्र देखिएको हो? मान्छेहरु मात्र हैन, मिडिया पनि अन्यौलमा देखिन्छ। नेपाललाइभले आइतबार लेखेको समाचारको शीर्षक छ- पीसीआर परीक्षण दोब्बरले घटाएर संक्रमित कम देखाउँदै सरकार, संक्रमणदर अझै उच्च विन्दु