गाँजा गिरोह सक्रिय

यतिबेला प्रतिबन्धित गाँजा पक्राउ गर्नु प्रहरीको दैनिकी जस्तै छ । तर, यसको उत्पादन र ओसारपसार रोकिएको भने छैन । गाँजाका लागि पूर्वका पहाडी जिल्ला उदयपुर, भोजपुर र धनकुटा उर्वर मानिन्छन् । यहाँबाट भारत निकासी गर्न तस्करले अनेक उपाय अपनाउँछन् । उत्पादित क्षेत्रमा किलोको २५ सय पर्ने गाँजा भारत पुर्‍याउँदा ४० हजार रुपैयाँसम्ममा बेचिने गरेको छ । ठूलो मूल्य अन्तरका कारण तस्करले अनेक तरिका अपनाएर भारत पुर्‍याउँदै आएका छन् । तस्करले पहाडबाट सीमासम्म पुर्‍याउन छुट्टाछुट्टै समूह परिचालन गर्दै आएको प्रहरीले जनाएको छ ।

सम्बन्धित सामग्री

सीमा क्षेत्रबाट गाँजा बरामद

पूर्वी पहाडी जिल्ला धनकुटा, भोजपुर, उदयपुरलगायतबाट अवैध रूपमा गाँजा उत्पादन गरी सुनसरीको दक्षिणी भारतीय सीमावर्ती क्षेत्रबाट तस्करी गर्ने गिरोह सक्रिय भएपछि पछिल्लो समय सशस्त्र प्र

‘लागूऔषध गाँजा भण्डारण गर्दै भारतमा बिक्री गर्ने गिरोह सक्रिय’

मोरङ – मोरङको सीमावर्ती क्षेत्रमा लागुऔषध गाँजा भण्डारण गर्दै भारतमा बिक्री गर्ने गिरोह सक्रिय रहेको कोसी प्रदेश प्रहरी कार्यालयले जनाएको छ। विराटनगरस्थित कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक सुमन तिम्सिनाका अनुसार पूर्वी पहाडी क्षेत्रमा उत्पादन हुने गरेका गाँजालाई सीमा क्षेत्रमा भण्डारण गर्दै भारतमा विक्री गर्न गिरोह नै सक्रिय रहेका छन्। प्रहरीले एक महिनाको समयमा करिब २ […]

कोशीमा बढ्यो गाँजा ओसारपसारको धन्दा, माघयता २ हजार किलो बरामद

पूर्वी नेपालका पहाडी जिल्लामा उत्पादन भएको गाँजा मोरङको सीमावर्ती क्षेत्रमा भण्डारण गरी भारतमा बिक्री गर्ने गिरोह सक्रिय रहेको पाइएको छ ।

कोशीमा बढ्यो गाँजा ओसारपसार धन्दा, माघयता दुई हजार किलो बरामद

पूर्वी नेपालका पहाडी जिल्लाहरूमा उत्पादन भएको गाँजा मोरङको सीमावर्ती क्षेत्रमा भण्डारण गरी भारतमा बिक्री गर्न गिरोह सक्रिय रहेको पाइएको छ ।

कोशी प्रदेशमा बढ्यो गाँजा ओसारपसार, माघ यता २ हजार किलो बरामद

१६ फागुन, काठमाडौं । पूर्वी नेपालका पहाडी जिल्लाहरूमा उत्पादन भएको गाँजा मोरङको सीमावर्ती क्षेत्रमा भण्डारण गरी भारतमा बिक्री गर्न गिरोह सक्रिय रहेको पाइएको छ । गत एक महिनाको अवधिमा मात्र प्रहरीले करिव दुई हजार किलो गाँजा बरामद गरेपछि गाँजा ओसारपसारमा ठूलो गिरोह रहेको निष्कर्षमा प्रहरी पुगेको हो । ओसारपसार, बेचबिखन र प्रयोगमा पूर्ण रूपमा प्रतिवन्ध […]

पूर्वी नेपालमा उत्पादन गरेर भारत पुर्‍याइन्छ गाँजा

लागूऔषध गाँजा पूर्वी नेपालका पहाडी जिल्लामा उत्पादन गरेर भारत पुर्‍याउने धन्दामा ठूलै गिरोह सक्रिय रहेको पाइएको छ। ओसारपसार, बेचबिखन र