कृषिमन्त्रीलाई भेटेर पौडेलले भने, ‘धान दिवसमा शुभकामना होइन, किसानलाई मल दिऔँ’

नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले रोपाई गर्ने बेला किसानलाई मलको समस्या नहुने व्यवस्था गर्न माग गरेका छन् । अहिले किसानले खेतीबाली लगाउने मौसम छ । तर, किसानले मल अभावको समस्या भोगिरहेका छन् । नेता पौडेलले धान दिवसको सन्दर्भमा बुधबार कृषि तथा पशुपन्छीमन्त्री महेन्द्र राय यादवलाई भेटेर रोपाई गर्ने बेला मल अभावको समस्या भोगिरहेका किसानको समस्या तत्काल समाधान गर्न माग गरेका हुन् ।

सम्बन्धित सामग्री

किसानलाई मल र विद्यार्थीहरुलाई पाठ्यपुस्तक तत्काल उपलब्ध गराउन माग

नेकपा (एमाले)की सांसद जुलीकुमारी महतोले किसानलाई मल र विद्यार्थीहरुलाई पाठ्यपुस्तक तत्काल उपलब्ध गराउन सरकारसँग माग गरेकी छिन्।...

किसानलाई मल उपलब्ध गराउन खोलिएको सहकारीको जग्गा बिक्री

वीरगञ्ज – किसानलाई मल उपलब्ध गराउन भनी वीरगञ्ज महानगरपालिका–३१ मा खोलिएको एक सहकारी संस्थाको सञ्चालक समितिले जग्गा नै बिक्री गरेको भन्दै स्थानीय एवं सेयर सदस्यहरुले आपति जनाएका छन्। वीरगञ्ज महानगरपालिका–३१ सोलखपुर टोलमा खोलिएको श्री सहकारी संस्था लिमिटेडको जग्गा सञ्चालक समितिले बेचेपछि स्थानीय किसानले आपति जनाएका छन्। सञ्चालक समितिले निर्णय गरि स‌ंस्था घाटामा गएको तथा ऋण […]

किसानलाई मल माग्दै राँके जुलुस (फोटोफिचर)

किसानलाई मल माग्दै किसान महासंघले शनिबार साँझ थापागाउँमा सरकारविरुद्ध राँके जुलुस प्रदर्शन गरेको छ । किसानहरुले समयमा मल नपाएको प्रदर्शनकारीको गुनासो रहेकाे थियो । राँके जुलुस  निकाल्दै उनीहरुले सरकारविरुद्ध नाराबाजीसमेत गरेका थिए । समयमा मल नदिए कडा कदम चाल्ने उनीहरुको चेतावनी रहेकाे थियो ।

किसानलाई मल दिने पहिलो प्राथमिकताः कृषिमन्त्री यादव

नवनियुक्त कृषि तथा पशुपंक्षी विकास मन्त्री मृगेन्द्रकुमार सिंह यादवले किसानलाई मल दिनु आफ्नो पहिलो प्राथमिकता भएको बताएका छन् ।सोमबार मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले किसानलाई मल दिनु आफ्नो पहिलो प्राथमिकता भएको बताए । उनले मलको अभाव भएको र किसानले मल नपाएको भन्दै आफ्नो पहिलो प्रयास किसानसमक्ष मल पु¥याउनु भएको बताए ।“प्राथमिकता त सबभन्दा पहिले मलखादको […]

किसानलाई मल दिने पहिलो प्राथमिकताः नवनियुक्त कृषिमन्त्री यादव

काठमाडौँ- नवनियुक्त कृषि तथा पशुपंक्षी विकास मन्त्री मृगेन्द्रकुमार सिंह यादवले किसानलाई मल दिनु आफ्नो पहिलो प्राथमिकता भएको बताएका छन्। सोमबार मन्त्रालयमा पुगेर पदभार ग्रहण गरेसँगै सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिदैँ मन्त्री यादवले किसानलाई मल दिनु आफ्नो पहिलो प्राथमिकता भएको बताए। उनले मलको अभाव भएको र किसानले मल नपाएको भन्दै आफ्नो पहिलो प्रयास किसानसमक्ष मल पुर्‍याउनु भएको […]

किसानलाई मल दिनु मेरो पहिलो प्राथमिकता हो : मन्त्री सिंह

नवनियुक्त कृषि तथा पशुपंक्षी विकास मन्त्री मृगेन्द्रकुमार सिंह यादवले किसानलाई मल दिनु आफ्नो पहिलो प्राथमिकता रहेको बताएका छन् । सोमवार मन्त्रालयमा पुगेर पदभार ग्रहण गरेसँगै सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै  मन्त्री यादवले किसानलाई मल दिनु आफ्नो पहिलो प्राथमिकता भएको बताए ।उनले मलको अभाव भएको र किसानले मल नपाएको भन्दै आफ्नो पहिलो प्रयास किसानसमक्ष मल पु¥याउनु भएको बताए । उनले बाँकी कामहरु मन्त्रालयको ब्रिफिङ सुनेसँगै तय गर्ने जानकारी दिए । मन्त्री यादवले आज नै राष्ट्रपत

किसानलाई मल दिने पहिलो प्राथमिकता : नवनियुक्त कृषिमन्त्री  यादव

काठमाडौं : नवनियुक्त कृषि तथा पशुपन्छी विकासमन्त्री मृगेन्द्र कुमार सिंह यादवले किसानलाई मल दिनु आफ्नो पहिलो प्राथमिकता भएको बताएका छन्। सोमवार मन्त्रालयमा पुगेर पदभार ग्रहण गरेसँगै सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै मन्त्री यादवले किसानलाई मल दिनु आफ्नो पहिलो प्राथमिकता भएको बताएका हुन्। उनले मलको अभाव भएको र किसानले मल नपाएको भन्दै…

किसानलाई मल दिनु पहिलो प्राथमिकता : नवनियुक्त कृषि मन्त्री यादव

काठमाण्डाै – नवनियुक्त कृषि तथा पशुपक्षी विकास मन्त्री मृगेन्द्रकुमार सिंह यादवले किसानलाई मल दिनु आफ्नो पहिलो प्राथमिकता भएको बताउनुभएको छ ।  आज सोमवार मन्त्रालयमा पुगेर पदबहाली गरेसँगै सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै मन्त्री यादवले किसानलाई मल दिनु आफ्नो पहिलो प्राथमिकता भएको बताउनुभयो । उहाँले मलको अभाव भएको र किसानले मल नपाएको भन्दै आफ्नो पहिलो प्रयास किसानसमक्ष मल पुर्‍याउनुभएकाे सुनाउनुभयाे ।    मन्त्री यादवले बाँकी काम मन्त्रालयको ब्रिफिङ सुनेसँगै तय गर्ने जानकारी दिनुभयो । उहाँले...

किसानलाई मल दिनु पहिलो प्राथमिकता : नवनियुक्त कृषिमन्त्री यादव

सोमबार मन्त्रालयमा पुगेर पदभार ग्रहण गरेसँगै सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै मन्त्री यादवले किसानलाई मल दिनु आफ्नो पहिलो प्राथमिकता भएको बताउनुभयो ।

किसानलाई मल पहिलो प्राथमिकता : कृषिमन्त्री  यादव

नवनियुक्त कृषि तथा पशुपंक्षी विकास मन्त्री मृगेन्द्रकुमार सिंह यादवले किसानलाई मल दिनु आफ्नो पहिलो प्राथमिकता भएको बताएका छन् । सोमवार मन्त्रालयमा पुगेर पदभार ग्रहण गरेसँगै सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिदैँ मन्त्री...