कुलमान घिसिङलाई ल्याउन नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट गलहत्याईएको हितेन्द्रदेव शाक्य सर्वोच्च अदालत पुगेका छन्।
आफूलाई गैरकानूनी तरिकाले हटाएकाले पुनर्बहालीको माग गर्दै उनले सोमबार सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका छन् ।
विद्युत् ...
काठमाडौँ – हितेन्द्रमान शाक्यले आफूलाई नेपाल विद्युत् प्राधिकरणमा पुनःबहालीको माग गर्दैै सर्वोच्चमा रिट निवेदन दिएका छन्। शाक्यले आफूलाई हटाएर कुलमान घिसिङलाई प्राधिकरणमा लैजाने निर्णय खारेज गर्न माग गर्दै सोमबार सर्वोच्चमा रिट निवेदन दर्ता गराएको सहायक प्रवक्ता देवेन्द्र ढकालले जानकारी दिए। शाक्यले आफ्ने सहमति बेगर ऊर्जा आयोगमा सरुवा गर्ने निर्णय गैरकानुनी भएको जिकिर गरेका छन्। सरकारले […]
नेपाल विद्युत प्राधिकरणको कार्यकारी अधिकृतमा थमौती माग गर्दै हितेन्द्रदेव शाक्य सर्वोच्च अदालत पुगेका छन्। उनले प्राधिकरणको कार्यकारी अधिकृतमा आफूलाई हटाएर कुलमान घिसिङलाई ल्याएको भन्दै रिट दार्ताका लागि सर्वोच्चमा पेश गरेका...
काठमाडौं, २७ साउन । सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गरेको छ । चार वर्षे कार्यकाल पूरा गरेर अवकाश पाउनुभएका घिसिङ १० महिनापछि पुनः कार्यकारी निर्देशक नियुक्त भएका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार घिसिङलाई चार वर्षका लागि नियुक्त गरिएको छ । यस्तै, प्राधिकरणका कार्यकारी निर्देशक रहनुभएका हितेन्द्रदेव शाक्यलाई जल […]
काठमाण्डाै – नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आफूलाई सरकारले जहाँ पठाए पनि जान तयार रहेको बताउनुभएको छ । बुधवार प्राधिकरणमा पत्रकारहरूसँग कुरा गर्दै कार्यकारी निर्देशक शाक्यले आफूलाई सरकारले अरू जिम्मेवारी दिन सकिन्छ कि भन्ने सन्दर्भमा सोधेको जानकारी दिँदै उहाँले आफ्नो आवश्यकता महसुस गरेर सरकारले जहाँ पठाए पनि आफू तयार रहेको जवाफ दिएको बताउनुभएको हो । उहाँले आफू इन्जिनियरिङ क्षेत्रको मान्छे भएकाले सम्बन्धित क्षेत्रसँग जोडिएको जुनसुकै ठाउँमा पठाए पनि काम गर्ने बताउनुभयो । का...
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकले कायममुकायम कार्यकारी निर्देशक रहेका शाक्यलाई कार्यकारी निर्देशक नियुक्त गरेको हो ।