कागेश्वरीलाई खेलकुद नगरी बनाउँने मेयर कार्कीको घोषणा

काठमाडौं (हाम्रो खेलकुद) – कागेश्वरी मनोहरा नगरपालिकाका मेयर उपेन्द्र कार्कीले आगामी पाँच वर्षभित्र नगरलाई खेलकुद नगरीका रुपमा विकास गर्ने प्रतिबद्धता जनाएका छन् । १५औं गणतन्त्र दिवसका अवसरमा आइतबार आयोजित कार्यक्रममा बोल्दै मेयर कार्कीले सुसंस्कृत नगरका रुपमा कागेश्वरी मनोहरालाई विकास गर्ने अभियानमा खेलकुदको ठूलो महत्व हुने विचार राखे । ‘कुनै पनि समाज, नगर र देशको विकासमा […]

सम्बन्धित सामग्री

बनेपामा मेयर कप फुटबल सुरु

बनेपा (हाम्रो खेलकुद) – काभ्रेपलाञ्चोक जिल्ला बनेपा नगरपालिकाको आयोजना तथा वडा नम्बर ८ को संयोजनमा चौथा मेयर कप फुटबल प्रतियोगिता शुक्रबार सुरु भएको छ । प्रतियोगितामा १४ टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको पहिलो खेलमा वडा नम्बर ८ ले वडा नम्बर ६ लाई २–१ ले हराएको छ । प्रतियोगिताको विजेता टोलीले उपाधिसहित १ लाख र […] The post बनेपामा मेयर कप फुटबल सुरु first appeared on हाम्रो खेलकुद.

सकियो बनगाड कुपिण्डे नगरस्तरीय दोस्रो मेयर कप खेलकुद

सल्यान : सल्यानको बनगाड कुपिण्डे नगरस्तरीय दोस्रो मेयर  कप खेलकुद प्रतियोगिता सम्पन्न भएको छ। तीन दिनसम्म चलेको प्रतियोगितामा पालिकाभित्रका १२ वटै वडाको सहभागिता रहेको थियो।यही वैशाख २१ गतेदेखि २३ गतेसम्म भएको खेलकुद प्रतियोगितामा महिला, पुरुष भलिबल, फुटबल, ब्याटमिन्टन, महिला पुरुष सटपुट, पुरुष महिला रस्साकस्सी, विधामा प्रथम, द्वितिय, र तृतिय खेलाडीहरुलाई नगद पुरस्कार, मेडल र प्रशंसा पत्र वितरण गरिएको छ।प्रतियोगितामा पुरुष भलिबलतर्फ वडा नं ८ प्रथम, वडा नं ३ द्वितिय र वडा नं ४ तृतिय भएका छन्

फुटबल मैदानमा उत्रिए मेयर बालेन

काठमाडौं (हाम्रो खेलकुद) – कतारमा विश्वकप फुटबल चलिरहँदा नेपालमा पनि फुटबलले माहोल तातेको छ । यसबीचमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह पनि सोमबार विहान दशरथ रंगशालामा खेलाडीको रुपमा देखिए । महानगर दिवसको अवसरमा आयोजित मैत्रीपूर्ण खेलमा मेयर शाह मैदान उत्रिएका थिए । खेलमा मेयर-११ भने सीइओ-११सँग ६-१ ले पराजित हुन पुग्यो । मेयर शाहले खेलमा […]

बृहत खेलकुद हुने

काठमाडौं जिल्ला खेलकुद विकास समितिले बृहत काठमाडौं जिल्ला विद्यालयस्तरीय खेलकुद प्रतियोगिता आयोजना गर्ने भएको छ । बृहत खेलकुद माघ दोश्रो साता हुने काठमाडौं जिल्ला खेलकुद विकास समितिका अध्यक्ष गणेशलाल कक्षपतिले जनाएका छन् ।त्यसका लागि काठमाडौं जिल्लाले सरोकारवालासँग बुधबार बृहत छलफल कार्यक्रम आयोजना ग¥यो । सोही अवसरमा दक्षिणकाली नगरपालिकाका मेयर मोहन बस्नेत, उप मेयर वसन्ती डंगोल, अध्यक्ष कक्षपतिले विभिन्न १६ विद्यालयलाई खेल सामाग्री प्रदान गरेका थिए ।

मेयर बालेनले फुटबल टोलीलाई भेटरै शुभकामना दिए

काठमाडौं (हाम्रो खेलकुद)– काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र उप मेयर सुनिता डंगोलले महिला राष्ट्रिय फुटबल टोलीलाई साफ च्याम्पियनसिपमा सफलताको शुभकामना दिएका छन् । मेयर शाह र उपमेयर डंगोल टोलीका खेलाडीलाई शुभकामना दिन शुक्रबार बिहान टोली बसेको होटल पुगेका थिए । ‘मेयर र उप मेयर बिहान साढे ८ बजेको आसपासमा होटल आउनु भएको थियो,’ राष्ट्रिय […]

नवौं राष्ट्रिय खेलकुद सफल बनाउने गण्डकी प्रदेश तथा पोखरा महनगरको प्रतिबद्धता

२३ साउन, पोखरा । आसन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता सफल बनाउन आफूहरु प्रतिबद्ध रहेको गण्डकी प्रदेशका मुख्यमन्त्री चन्द्र नेपाली पोखरेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले बताएका छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ्गले सोमबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री पोखरेल र मेयर आचार्यले आसन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता सफल बनाउन पूर्ण […]

कागेश्वरी मनोहरालाई खेलकुद नगरी बनाउने मेयर कार्कीको घोषणा

कागेश्वरी मनोहरा नगरपालिकाका मेयर उपेन्द्र कार्कीले आगामी पाँच वर्षभित्र नगरलाई खेलकुद नगरीका रुपमा विकास गर्ने प्रतिबद्धता जनाएका छन् । १५ औं गणतन्त्र दिवसका अवसरमा आइतबार आयोजित कार्यक्रममा बोल्दै मेयर कार्कीले सुसंस्कृत नगरका रुपमा कागेश्वरी मनोहरालाई विकास गर्ने अभियानमा खेलकुदको ठूलो महत्व हुने विचार राखे ।‘कुनै पनि समाज, नगर र देशको विकासमा खेलकुदको भूमिका निक्कै ठूलो रहने गर्छ । विश्वका धेरै ठूला सहर र देशको पहिचान खेलकुदले बोकेका छन्,’ मेयर कार्कीले भने, ‘खेलकुद कुनै पन

महानगर खेलकुद विकास समितिलाई पूर्णता

लामो समयपछि महानगर खेलकुद विकास समितिले पूर्णता पाएको छ। नवगठित महानगर समितिका सदस्यहरुलाई पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले सपथ तथा गोपनियताको सपथ खुवाए।...

खेलकुद क्लबलाई निजगढ मेयर गोल्डकप फुटबल उपाधि

निजगढ (हाम्रो खेलकुद) – नेपाल खेलकुद क्लब, रौतहटले निजगढ मेयर गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । नवजनजागृति युवा क्लब सिमरा बारालाई शनिबार ३—१ ले पराजित गर्दै खेलकुद क्लबले चौथो संस्करणको निजगढ मेयर गोल्डकप जितेको हो । खेलकुद क्लबका म्याक्सवेलले ११ औ मिनेटमा गोल गर्दै शुरुवाती अग्रता दिलाएका थिए । खेल अवधिभरी नवजनजागृतिमाथि हावी रहेको […]

निजगढ मेयर गोल्डकप फुटबल शनिबारदेखि

निजगढ (हाम्रो खेलकुद) – निजगढ मेयर गोल्डकप फुटबल प्रतियोगिता यसै साता सुरु हुने भएको छ । आयोजक निजगढ युवा क्लबले बुधबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको सम्पूर्ण तयारी भएको जनाएको छ । निजगढ मेयर कपको चौथो संस्करण शनिबार सुरु हुनेछ । मधेशका विभिन्न ८ वटा क्लबहरुको सहभागिता रहनेछ । प्रतियोगिता चैत १९ गतेसम्म संचालन हुनेछ । […]