खेलकुद क्लबलाई निजगढ मेयर गोल्डकप फुटबल उपाधि

निजगढ (हाम्रो खेलकुद) – नेपाल खेलकुद क्लब, रौतहटले निजगढ मेयर गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । नवजनजागृति युवा क्लब सिमरा बारालाई शनिबार ३—१ ले पराजित गर्दै खेलकुद क्लबले चौथो संस्करणको निजगढ मेयर गोल्डकप जितेको हो । खेलकुद क्लबका म्याक्सवेलले ११ औ मिनेटमा गोल गर्दै शुरुवाती अग्रता दिलाएका थिए । खेल अवधिभरी नवजनजागृतिमाथि हावी रहेको […]

सम्बन्धित सामग्री

६ नयाँ खेलाडीसहित फुटबल टोलीको घोषणा

काठमाडौं (हाम्रो खेलकुद) – फिफा विश्व कप र एएफसी एसियन कप छनोटको तयारीका लागि मलेसिया जानुअघि मात्र राष्ट्रिय फुटबल टोलीको घोषणा भएको छ । फुटबल टोली बुधबार मलेसिया जाँदैछ । आयुष घलान, गोलकिपर दीप कार्कीलगायतका खेलाडी बन्द प्रशिक्षणमा नै सामेल नभएपछि ६ नयाँ खेलाडीलाई समेट्दै मंगलबार टोलीको घोषणा भएको छ । यसरी पहिलो पटक टोलीमा […] The post ६ नयाँ खेलाडीसहित फुटबल टोलीको घोषणा first appeared on हाम्रो खेलकुद.

आशिषसहित ४ फुटबल खेलाडी अष्ट्रेलियातर्फ

काठमाडौं (हाम्रो खेलकुद) – व्यावसायिक फुटबल खेलाडी विदेशीने क्रममा मंगलबार ४ खेलाडी थपिएका छन् । राष्ट्रिय फुटबल टोलीका आशिष चौधरीसहित सेसेहाङ आङदम्बे, सिमान्त थापा र आशिष देउला अष्ट्रेलिया गएका छन् । पछिल्लो दुई वर्षमा ५० भन्दा बढी फुटबल खेलाडी विदेशिएका छन् । त्यसमा अधिकांश खेलाडी अष्ट्रेलिया गएका छन् । आशिष ए डिभिजन लिग च्याम्पियन चर्च […] The post आशिषसहित ४ फुटबल खेलाडी अष्ट्रेलियातर्फ first appeared on हाम्रो खेलकुद.

भेट्रान फुटबल – क्वाटरफाइनल समिकरण पूरा

पोखरा (हाम्रो खेलकुद) – पोखरामा जारी १३ औं बगरभाई भेट्रान एट ए साइड फुटबल प्रतियोगितामा क्वाटरफाइनल समिकरण पूरा भएको छ । बगर भाइखलकको आयोजनामा जारी दोस्रो हिमालय ब्रुअरी तथा तेह्रौं बगर भाइ खलक अन्तराष्ट्रिय भेट्रान फुटबल प्रतियोगितामा मंगलबार खेल भएसँगै अन्तिम ८ को समिकरण पूरा भएको हो । पोखरा १ टुडिखेल खेलमैदानमा ४० वर्ष माथि […] The post भेट्रान फुटबल – क्वाटरफाइनल समिकरण पूरा first appeared on हाम्रो खेलकुद.

नेपाल र चीनको यू–२१ टोलीबीच मैत्रीपूर्ण फुटबल हुने

काठमाडौं (हाम्रो खेलकुद) – अंग्रेजी नयाँ वर्षको अवसरमा नेपालमा नेपाल र चीनको यू–२१ पुरुष टोलीबीच मैत्रीपूर्ण फुटबल आयोजना हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ र नेपालस्थित चिनियाँ राजदूतावासका प्रतिनिधि मण्डलबीच मंगलबार भएको भेटवार्ताका क्रममा अंग्रेजी नयाँ वर्ष तथा महोत्सवमा नेपाल र चीनको चोङ चीन प्रान्तको व्यवसायिक र यसु फुटबल […] The post नेपाल र चीनको यू–२१ टोलीबीच मैत्रीपूर्ण फुटबल हुने first appeared on हाम्रो खेलकुद.

पनौतीमा योगेन्द्र स्मृति कप फुटबल हुने

पनौती (हाम्रो खेलकुद) – काभ्रेको पनौती नगरपालिकामा यसै साता योगेन्द्र स्मृति कप फुटबल प्रतियोगिता सुरु हुँदैछ । प्रतियोगिताको तयारी अन्तिम चरणमा रहेको आयोजक समितिका सदस्य प्रतिक महतले जानकारी दिएका छन् । पनौतीका फुटबल खेलाडी स्वर्गीय योगेन्द्र तामाङको स्मृति मा असोज २० गतेदेखि कात्तिक ३ गतेसम्म क्षेत्रीय रंगशाला पनौतीमा हुने प्रतियोगितामा काठमाडौं, भक्तपुर र ललितपुरका गरी […] The post पनौतीमा योगेन्द्र स्मृति कप फुटबल हुने first appeared on हाम्रो खेलकुद.

बिबी एरवेज भेट्रान्स फुटबल हुने

काठमाडौं (हाम्रो खेलकुद) – बिबी गोर्खाज एफसीको आयोजनामा यसै महिना काठमाडौंको नैकापमा बिबी एरवेज भेट्रान्स फुटबल प्रतियोगिता हुने भएको छ । आयोजक बिबी गोर्खाज एफसीले शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता बारे जानकारी दिएको छ । ४० वर्ष माथिकाले सहभागीता जनाउन पाउने प्रतियोगिता असोज २० देखि २४ गते सम्म हुनेछ । प्रतियोगितामा २० टोली सहभागी हुनेछन् […] The post बिबी एरवेज भेट्रान्स फुटबल हुने first appeared on हाम्रो खेलकुद.

राष्ट्रिय फुटबल टोली म्यानमार पुग्यो

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय पुरुष फुटबल टोली घरेलु टोलीसँगको दूई मैत्रीपूर्ण खेलका लागि म्यानमार पुगेकोछ । नेपाली टोली मंगलबार दिउँसो म्यानमार पुगेपछि म्यानमार फुटबल महासङ्घका अधिकारीहरूले याङ्गुन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए । टोलीलाई सोमबार अखिल नेपाल फुटबल संघ (एन्फां) ले म्यानमार उड्नुअघि बिदाइ गरेको थियो । नेपालले म्यानमारमा सेप्टेम्बर ८ र ११ […] The post राष्ट्रिय फुटबल टोली म्यानमार पुग्यो first appeared on हाम्रो खेलकुद.

फुटबल खेलाडीलाई एमआरआईमा छुट

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली फुटबल खेलाडीहरुको छाता संगठन अखिल नेपाल फुटबल खेलाडी संघको पहलमा फुटबल खेलाडीहरुलाई एमआरआई लगायत अन्य परिक्षणमा छुट हुने भएको छ । खेलाडी संघले बुधबार जारी गरेको विज्ञप्ति अनुसार संघले ललितपुर थ्री टेस्ला एमआरआइ एन्ड डायग्नोष्टिक सेन्टर प्रालि रअल फर बल बीच त्रिपक्षीय सम्झौता गरेको हो । सम्झौता अनुसार ललितपुर थ्री […] The post फुटबल खेलाडीलाई एमआरआईमा छुट first appeared on हाम्रो खेलकुद.

फुटबल खेलाडीले लगाए खेलकुद कार्यालयमा ताला

जिल्ला खेलकुद विकास समिति जुम्लाको कार्यालयमा फुटबल खेलाडीले ताला लगाएका छन्। २१ भदौँदेखि कर्णाली प्रदेशको सुर्खेतमा सञ्चालन भएको नवौँ राष्ट्रिय खेलकुद छनौट प्रतियोगितमा जुम्लाबाट खेलाडी सहभागी नगराएको विरोधमा कार्यालयमा ताला...

बागमती स्तरीय खेलकुद प्रतियोगिता सुरू‚ आज पुरूष फुटबल हुँदै

हेटौंडा : बागमती प्रदेशमा पहिलोपटक प्रदेश स्तरीय खेलकुद प्रतियोगिता सुरू भएको छ। प्रतियोगिता फागनु २८ देखि आगामी चैत १२ सम्म हुनेछ।प्रदेश सरकारको युवा तथा खेलकुद विकास मन्त्रालयअन्तर्गत रहेको प्रदेश खेलकुद विकास परिषदको आयोजनामा प्रतियोगिताको हेटौंडामा सुरू भएको छ। उद्घाटनमा करिब पाँच हजारजना उपस्थित थिए। कोरोना महामारीका कारण लामो समयसम्म सुनसान झै रहेको खेलकुदलाई पुनः जुर्मुराएको छ।प्रतियोगिताअन्तर्गत आइतबार मकवानपुरमा पुरुषतर्फको फुटबल हुनेछ। पहिलो खेल समूह (ख) का चितवन र ललितपुरबीच हुने परिष