बालेनले बाबुराम भेटे

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पूर्व प्रधानमन्त्री तथा जसपा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईलाई भेटेका छन् । आज मेयर शाह भट्टराई भेट्न उनकै घरमा पुगेका थिए । उनले प्रधानमन्त्री पत्नी हिसिला यमी र छोरी मानुषीलाई पनि भेटेका हुन् । भेटमा काठमाडौंको विकासका विषयमा छलफल भएको भट्टराईले जनाएका छन् । शाहसँग सपरिवार भेट भएको […]

सम्बन्धित सामग्री

बाबुराम भट्टराईलाई किन भेटे कांग्रेस नेता केसीले ?

नेसपा अध्यक्ष तथा पूर्वप्रधानमन्त्री भट्टराईलाई भेट्न बुधबार बिहान कांग्रेस नेता केसी टोखास्थित उनको निवास पुगेका हुन् ।

भारतीय राजदूत श्रीवास्तवले भेटे बाबुराम

७ भदौ, काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष बाबुराम भट्टराईंसँग नेपालका लागि भारतीय राजदूतले भेटघाट गरेका छन् । नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तवले टोखास्थित भट्टराई निवासमा पुगेर शिष्टाचार भेट गरेका हुन् । सामाजिक सञ्जालमार्फत तस्वीर सार्वजनिक गर्दै भट्टराईंले नेपाल र भारतबीचका आपसीहितका विषयमा विचारविमर्श भएको उल्लेख गरेका छन् ।

बाबुराम र महेन्द्र यादवलाई गठबन्धनमा सिट सुरक्षित गर्न सकस

काठमाडौं, २४ साउन । जसपा छाडेर नयाँ दल खोलेका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र पूर्वमन्त्री महेन्द्र राय यादवले प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटारमा भेटे । उनीहरु आ आफ्नो चुनावी क्षेत्र सुरक्षित गर्न पुगेका थिए । देउवासँगको भेटमा दुवै नेताले आफूहरुलाई गठबन्धनकै एउटा घटकका रुपमा लिनुपर्ने जिकिर गरे । चुनावी तालमेलमा आफूहले पनि निश्चित सिट पाउनुपर्ने माग […]

मेयर बालेन्द्रले भेटे बाबुराम

काठमाडौँ- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईलाई भेटेका छन्।  मेयर साहले आज भट्टराई निवासमै पुगेर उनलाई भेटेका हुन्। भेटमा काठमाडौँको समस्या र योजनाबद्ध विकासबारे छलफल भएको भट्टराईले सामाजिक सञ्जाल ट्वीटरमार्फत जानकारी गरेक...

जसपा अध्यक्षद्वय भट्टराई र यादवलाई भेटे प्रचण्डले

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादवबिच भेटवार्ता भएको छ । आइतबार सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा ३ नेताबिच बिहान ११स्४५ देखि १२स्२० सम्म सामूहिक रूपमा छलफल भएको हो । छलफलपछि नेताहरू सिंहदरवारबाट सँगसँगै बाहिरिएका थिए । भेटपछि जसपा […]

प्रधानन्याधीश बहिर्गमनका लागि बार पदाधिकारीले सभामुख र नेता भेटे

काठमाडौं : नेपाल बार एसोसिएशनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई पदबाट हटाउन सोमबार सभामुखलगायत विभिन्न दलका नेतालाई भेटेको छ। लामो समयदेखि आन्दोलन गर्नुका साथै इजलास बहिष्कार गर्दै आएका एसोसिएशन पदाधिकारीले भेट गरी सहयोग गर्न आग्रह गरेका हुन्।उनीहरूले सभामुख अग्निप्रसाद सापकोटा, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का प्रमुख सचेतक लक्ष्मणलाल कर्ण र नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक देवप्रसाद गुरुङ‚ पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई‚ नेकपा एमाले संसदीय दलका उपन

बाबुराम र उपेन्द्रलाई नभेटेर चौथाइवालेले दिए यस्तो सन्देश

काठमाडौं, ९ भदौ । भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेले नेपालका मुख्य राजनीतिक दलका शिर्ष नेता देखि दोस्रो पुस्ताका प्रभावशाली नेताहरुलाई समेत भेटे । उनले धेरैभन्दा धेरै नेताहरुसँग भेटेर नेपालको घटनाक्रमबारे सुक्ष्म जानकारी लिएको बुझिएको छ । यी भेटहरु भारतको सत्तारुढ दलबाट सन्देश पनि थियो । प्रधानमन्त्री शेरबहादुर देउवाबाट उच्चस्तरको भेटवार्ता सुरु गरेका […]

प्रचण्ड र माधव नेपालपछि बाबुरामलाई भेटे विप्लवले, के-के कुराकानी भयो ?

काठमाडौं, १ साउन । नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईसँग भेटवार्ता गरेका छन् । पछिल्लो समय विप्लवले राजनीतिक भेटवार्तालाई तिव्रता दिएका छन् । बुधबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र हिजो बिहीबार नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपालसँग भेटवार्ता गरेका […]

दीपक मनाङेले भेटे प्रचण्ड र बाबुराम

६ असार, काठमाडौं । गण्डकी प्रदेश सरकारका विना विभागीय मन्त्री दीपक मनाङेले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईसँग भेट गरेका छन् । शनिबार खुमलटारस्थित निवासमै पुगेर प्रचण्डसँग भेट गरेका मनाङेले आइतबार भट्टराईनिवास पुगेका हुन् । अनलाइनखबरसँगको कुराकानीमा मनाङेले आफूले प्रचण्ड र बाबुराम भट्टराईसँग भेट गरेको पुष्टि […]