१४ फागुन, काठमाडौं । रेष्टुरेन्टको शौचालयमा महिलाको अश्लिल तस्वीर खिचेको आरोपमा पक्राउ परेका डीएसपी तुलसिंह केसीको मोबाइल फर्म्याट भएको पाइएको छ । प्रहरीले बरामद गरिसकेको ‘आईफोन १२ प्रोम्याक्स’ मोबाइल प्रहरी नियन्त्रणमै रहेका बेला केसीले हात पारेर फर्म्याट गरेको भेटिएको हो । न्यू इभेन्ट पोइन्ट रेष्टुरेन्टमा ५ फागुनको राति ९ः२० बजेतिर केसीले शौचालयमा गएकी महिलाको अश्लिल […]