काठमाडौं : नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले नागरिकता विधेयक प्रतिनिधिसभाबाट पारित गराएकोमा आपत्ति जनाउँदै सरकार र सत्तारुढ गठबन्धनप्रति आक्रोश व्यक्त गरेका छन्। अन्तरवस्तु र पद्धति दुवै हिसाबले गलत ढंगले सो विधेयक प्रतिनिधिसभाबाट सरकार र सत्तारुढ गठबन्धनले पारित गराएकोमा श्रेष्ठले रोष प्रकट गरेका हुन्।
आइतवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै…