त्रिकोणात्मक क्रिकेट सिरिजका लागि १९ खेलाडी बन्द प्रशिक्षणमा

काठमाडौँ– आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एक दिवसीय सिरिजका लागि आज १९ सदस्यीय खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएको छ। नेपाल क्रिकेट सङ्घ (क्यान)ले बोलाएको १९ खेलाडीमध्ये गुलशन झा पहिलो पटक समावेश भएका छन्। गुलसनले मेयर्स कप क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरेका थिए। नेपाल, ओमान र अमेरिकाबीचको सिरिज आगामी सेप्टेम्बरमा ओमानमा हुँदैछ। बन्द प्रशिक्षणमा […]

सम्बन्धित सामग्री

तीन खेलाडी पहिलो पटक नेपाली महिला टोलीको बन्द प्रशिक्षणमा

काठमाडौं (हाम्रो खेलकुद) – गण्डकी प्रदेशकी ज्योत्स्निका मरासिनीसहित तीन युवा खेलाडी पहिलो पटक नेपाली महिला क्रिकेट टोलीको बन्द प्रशिक्षणमा परेका छन् । नेपालले अर्को महिना मलेसियामा हुने एसिसी वुमन्स प्रिमियर कप टि२० प्रतियोगिताको लागि २४ खेलाडी बन्द प्रशिक्षणमा बोलाएको छ । जसमा बागमती प्रदेशकी एसोदा विष्ट, मधेशकी आरती महतो र गण्डकीकी ज्योत्स्निका मरासिनी पहिलो पटक […] The post तीन खेलाडी पहिलो पटक नेपाली महिला टोलीको बन्द प्रशिक्षणमा first appeared on हाम्रो खेलकुद.

१६ वर्षमुनिको क्रिकेट टोलीको छनोटका लागि १८ खेलाडी बन्द प्रशिक्षणमा

बैतडी- १६ वर्षमुनिको क्रिकेट टोलीको छनोटका लागि १८ खेलाडीलाई बन्द प्रशिक्षणमा राखिएको छ । तीन दिनसम्म देहिमाडौँमा सञ्चालन भएको छनोट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका १८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएको बैतडी जिल्ला क्रिकेट संघका कोषाध्यक्ष शेरसिंह खत्रीले जानकारी दिए । बन्द प्रशिक्षणका लागि नरेन भट्ट, आकाश चन्द, विक्की चन्द, सुदीप कार्की, हर्ष कार्की, सचिन भट्ट, कल्पेश […]

यू–१९ क्रिकेट सुदूरपश्चिम प्रदेश छनोट : २२ खेलाडी बन्द प्रशिक्षणमा

काठमाडौं, मंसिर ३ ।  वाइवाइ यू–१९ पुरुष एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनोटअन्तर्गत २२ खेलाडी बन्द प्रशिक्षणमा छन् । कात्तिक २५ देखि मङ्सिर १ गतेसम्म महेन्द्रनगरमा छनोट प्रतियोगिता भएको थियो । उक्त छनोट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका आधारमा छनोट समितिले अन्तिम २२ जनाको नामावली सङ्घलाई बुझाएको जिल्ला क्रिकेट सङ्घका अध्यक्ष वीरेन्द्रबहादुर चन्दले बताए। […]

यु-१९ क्रिकेट: सुदूरपश्चिम प्रदेश छनोटअन्तर्गत २२ खेलाडी बन्द प्रशिक्षणमा

दाेधारा-चाँदनी- वाइवाइ यु-१९ पुरुष एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनोटअन्तर्गत २२ खेलाडी बन्द प्रशिक्षणमा छन्। कात्तिक २५ देखि मङ्सिर १ गतेसम्म महेन्द्रनगरमा छनोट प्रतियोगिता भएको थियो। उक्त छनोट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका आधारमा छनोट समितिले अन्तिम २२ जनाको नामावली सङ्घलाई बुझाएको जिल्ला क्रिकेट सङ्घका अध्यक्ष वीरेन्द्रबहादुर चन्दले बताए। छनोट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशका आठ […]

यू–१९ क्रिकेट : सुदूरपश्चिममा २२ खेलाडी बन्द प्रशिक्षणमा

दोधारा चाँदनी – वाइवाइ यू–१९ पुरुष एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनोटअन्तर्गत २२ खेलाडी बन्द प्रशिक्षणमा छन् । कात्तिक २५ देखि मङ्सिर १ गतेसम्म महेन्द्रनगरमा छनोट प्रतियोगिता भएको थियो । उक्त छनोट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका आधारमा छनोट समितिले अन्तिम २२ जनाको नामावली सङ्घलाई बुझाएको जिल्ला क्रिकेट सङ्घका अध्यक्ष वीरेन्द्रबहादुर चन्दले बताए । […]

प्रशिक्षक पुवुदुले भने-‘एक-दुई दिनभित्रै सबै खेलाडी बन्द प्रशिक्षणमा आउँछन्’

काठमाडौँ, १९ पुस। नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक पुवुदु दशानायकेले एक-दुई दिनभित्रै सबै खेलाडी बन्द प्रशिक्षणमा सहभागी हुने बताएका छन्। आज (सोमबार)देखि सुरू भएको राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षणमा सबै खेलाडी उपस्थित नभएपछि उनले एक-दुई दिनमा सबै खेलाडी सहभागी हुने बताएका हुन् । सोमबार सुरु बन्द प्रशिक्षणमा कारवाहीमा परेका चारसहित नौ खेलाडी अनुपस्थित भएका थिए। […]

असन्तुष्ट क्रिकेट खेलाडी खेलमा फर्किन तयार

१८ पुस, काठमाडौं । कप्तान ज्ञानेन्द्र मल्लसहित चार खेलाडीलाई नेपाल क्रिकेट संघ (क्यान) ले गरेको कारबाहीपछि असन्तुष्ट खेलाडी राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षणमा सहभागी हुन तयार भएका छन् । आइतबार क्यानका अध्यक्ष चतुरबहादुर चन्द, मुख्य प्रशिक्षक पुबुदु दशानायके र  कप्तानबाट हटाइएका खेलाडी ज्ञानेन्द्र मल्लसहितको छलफलपछि खेलाडीहरु यथाअवस्थामा नै बन्द प्रशिक्षणमा फर्किन तयार भएका हुन् । […]

क्यान–खेलाडी विवादः १३ खेलाडी बन्द प्रशिक्षणमा आएनन्

काठमाडौं, १८ पुस । नेपाल क्रिकेट संघ (क्यान)ले बोलाएको बन्द प्रशिक्षणमा १३ जना खेलाडी सम्पर्कमा नआएको क्यानले जनाएको छ । राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षणको लागि क्यानले खेलाडीहरुलाई शनिबार साँझसम्म होटलमा रिपोर्टिङका लागि निर्देशन दिएको थियो । तर, १७ जना खेलाडीमात्र सम्पर्कमा आएको क्यानले जनाएको हो । क्यानले बोलाइएका ३० खेलाडीमध्य १३ जना खेलाडी क्यानको […]

पिएम कप राष्ट्रिय क्रिकेट : बैतडीका २८ खेलाडी प्रशिक्षणमा

बैतडी : प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको तयारी गर्न बैतडीका २८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ।प्रदेशस्तरीय छनोट प्रतियोगिता खेल्न अन्तिम १४ खेलाडीको टोली घोषणा गर्न २८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको हो।बन्द प्रशिक्षण शुक्रबारदेखि मेलौली खेल मैदानमा शुरु हुने  बैतडी जिल्ला क्रिकेट संघले जनाएको छ।आज (बिहीबार) देहिमाडौंमा सम्पन्न जिल्लास्तरीय छनोट प्रतियोगितामा राम्रो प्रदर्शन गरेको आधारमा उनीहरुलाई बन्द प्रशिक्षणमा बोलाइएको छनोट समितिका सदस्य तथा दशरथचन्द न

यू–१९ छनोटः २४ खेलाडी बन्द प्रशिक्षणमा

बैतडी, ४ मंसिर । वाइवाइ उन्नाइस वर्षमुनिको राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनोटअन्तर्गत २४ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएको छ । प्रदेशस्तरीय छनोट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका ती खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएको सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका सचिव तेजप्रकाश भट्टले जानकारी दिए । कात्तिक २४ देखि मङ्सिर १ गतेसम्म छनोट प्रतियोगिता भएको थियो । उक्त छनोट प्रतियोगितामा […]