१६ वर्षमुनिको क्रिकेट टोलीको छनोटका लागि १८ खेलाडी बन्द प्रशिक्षणमा

बैतडी- १६ वर्षमुनिको क्रिकेट टोलीको छनोटका लागि १८ खेलाडीलाई बन्द प्रशिक्षणमा राखिएको छ । तीन दिनसम्म देहिमाडौँमा सञ्चालन भएको छनोट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका १८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएको बैतडी जिल्ला क्रिकेट संघका कोषाध्यक्ष शेरसिंह खत्रीले जानकारी दिए । बन्द प्रशिक्षणका लागि नरेन भट्ट, आकाश चन्द, विक्की चन्द, सुदीप कार्की, हर्ष कार्की, सचिन भट्ट, कल्पेश […]

सम्बन्धित सामग्री

यू-१९ महिला विश्वकप छनोटका लागि १८ खेलाडी छानिए

१९ वैशाख, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले यू१९ महिला विश्वकप छनोटका लागि १८ खेलाडी छनोट गरेको छ । आगामी जुनमा मलेसियामा यू-१९ महिला विश्वकपको लागि एसियाली क्षेत्रको छनोट आयोजना हुँदैछ । त्यसका लागि क्यानले प्रारम्भिक चरणमा प्रशिक्षणमा बोलाइएका ४४ खेलाडीबाट सोमबार १८ खेलाडी छानेको हो । छनोट भएका खेलाडीहरुमा करिन कुँवर, सोनु राजवंशी, […]

यू–१९ महिला विश्वकप छनोटका लागि १८ खेलाडी छनोट

यू–१९ महिला विश्वकप छनोटका लागि १८ खेलाडी छनोट भएका छन् । नेपाल क्रिकेट संघ (क्यान)ले सोमबार विश्वकप छनोटका लागि १८ खेलाडी छनोट गरिएको जनाएको हो ।४४ खेलाडीहरूलाई बन्द प्रशिक्षणमा बोलाएर १८ खेलाडी छनोट गरेको हो । धनगढीमा आयोजना भएको प्रधानमन्त्री कप राष्ट्रिय यू–१९ क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीबाट टिम तयार पारिएको हो ।यू–१९ महिला विश्वकप छनोटमा मलेसिया, संयुक्त अरब इमिरेट्स, नेपाल, थाइल्याण्ड, चीन, भुटान, म्यानमार र कतार सहभागि छन् । १८ जनाबाट १४ जना खेलाड

क्रिकेट टोली प्रशिक्षणमा फर्कियो, कप्तान सन्दीप पनि स्वदेश फर्किए

प्रधानमन्त्री कप राष्ट्रिय ट्वान्टी–२० क्रिकेट प्रतियोगितापछि टोलीले ग्लोबल छनोटलाई लक्ष्य राखेर प्रशिक्षणमा मैदानमा फर्किएको छ । आइसिसी पुरुष टी–२० विश्वकपको ग्लोबल छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले दोस्रो चरणको बन्द प्रशिक्षण आइतबारबाट सुरु गरेको हो ।ग्लोबल छनोट खेलका लागि नेपाल क्रिकेट संघ (क्यान)ले सार्वजनिक गरेका १६ खेलाडीसहित अन्य केही खेलाडीलाई प्रशिक्षक पुबुद दसानायकेले बन्द प्रशिक्षणलाई सुचारु गरेका हुन् । तर, ग्लोबल छनोटका लागि घोषणा भएका केही खेलाडी

सन्दीपको कप्तानीमा विश्वकपका लागि खेलाडी छनोट

नेपाल क्रिकेट सङ्घ (क्यान) ले आइसिसी पुरुष टी–ट्वान्टी विश्वकपको ग्लोबल छनोटका लागि नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीका घोषणा गरेको छ । क्यानले बन्द प्रशिक्षणमा रहेका ३० खेलाडीबाट अन्तिम १६ सदस्सीय टोलीको छनोट गरेको हो । छनोटमा युवा ब्याट्सम्यान लोकेश बम र विवेक यादव पहिलो पटक राष्ट्रिय टोलीमा परेका छन् । यस्तै शरद भेषवाकर, प्रदीप ऐरी …

पूर्वकप्तान मल्लसहित असन्तुष्ट खेलाडी बन्द प्रशिक्षणमा, तस्बिरमा हेर्नुहोस्

पूर्वकप्तान ज्ञानेन्द्र मल्लसहित असन्तुष्ट खेलाडीहरू बन्द प्रशिक्षणमा फर्किएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले आगामी फेब्रुअरीमा ओमानमा हुने आईसीसी टी–२० विश्वकप ग्लोबल छनोटका लागि शनिबारदेखि बन्द प्रशिक्षण सुरु गरेको थियो । तर, नौ जना खेलाडीले भने बन्द प्रशिक्षणमा नआउने अडान लिएका थिए ।आइतबारसम्म असन्तुष्ट खेलाडीहरू बन्द प्रशिक्षणमा नफर्किएपछि क्यान अध्यक्ष चतुरबहादुर चन्द, मुख्य प्रशिक्षक पुबुदु दासानायकेलगायतले उनीहरूसँग वार्ता गरेका थिए । वार्ता सकारात्मक भएपछि असन्तुष्ट खेलाडीहरू ब

बन्द प्रशिक्षणका लागि मैदान पुगे ज्ञानेन्द्रसहितका खेलाडी, दृश्यमा क्लोज क्याम्प

काठमाडौं : नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीको बन्द प्रशिक्षण कीर्तिपुरस्थित त्रि.वि क्रिकेट मैदानमा जारी छ। ओमनमा हुने आइसीसी पुरुष टि-ट्वान्टी विश्वकपको ग्लोबल छनोटका लागि सोमबार देखि बन्द प्रशिक्षण सुरु भएको थियो। आजको बन्द प्रशिक्षणमा नेपाल क्रिकेट संघ (क्‍यान) ले कारवाही गरेका पूर्व कप्तान ज्ञानेन्द्र मल्लसहितका खेलाडीहरु क्रिकेट मैदानमा पुगेका छन्।…

पुबुदु भन्छन्– बुधबारसम्म सबै खेलाडी प्रशिक्षणमा आउँछन्

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक पुबुदु दासानायकेले बुधबार सबै खेलाडी बन्द प्रशिक्षणमा उपस्थित हुने दाबी गरेका छन् । नेपाल क्रिकेट संघ (क्यान)ले ओमानमा १५ फेब्रुअरीबाट हुने आईसीसी ट्वान्टी–२० विश्वकपको ग्लोबल छनोटका लागि ३० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको थियो । त्यसका लागि शनिबारसम्म मुख्य प्रशिक्षकलाई रिपोर्टिङ गर्न भनिएको...

असन्तुष्ट खेलाडीबिना पनि क्रिकेट प्रशिक्षण सुरु हुने

रमेश सुवेदी नेपाल क्रिकेट संघ (क्यान) ले आगामी टी–२० विश्वकप ग्लोबल छनोटको तयारीका लागि बोलाइएको प्रशिक्षणमा कारबाहीमा परेका खेलाडीसहित उनीहरूलाई समर्थन गर्दै आएका खेलाडी टिम होटल रिपोर्टिङमा पुग्न आनाकानी गरेका छन् । मुख्यप्रशिक्षक पुबुदु दासानायेकेले छनोटका लागि ३० खेलाडीलाई बोलाएका थिए । जसमा कारबाहीमा परेका ४ खेलाडीसमेत थिए । तर,क्यानको शनिबार  खेलाडीलाई होटल रिपोर्टिङ र आइतबार ओरिएन्टेसन हुने कार्यक्रममा कारबाहीमा परेका र उनीहरूलाई समर्थन गर्दै आएका खेलाडीसमे

प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटका लागि बैतडीको टोली घोषणा

बैतडी, १६ पुस: प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशस्तरीय खेलाडी छनोटका क्रममा बैतडीको टोली घोषणा गरिएको छ । बन्द प्रशिक्षणमा छानिएका २८मध्ये उत्कृष्ट छनोटका आधारमा अन्तिम १४ खेलाडीको नामावली सार्वजनिक गरिएको हो । जिल्ला क्रिकेट सङ्घका अध्यक्ष लालबहादुर चन्दका अनुसार राम चन्दको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरिएको र टोलीका अन्य सदस्यमा खडक […]

महिला टी–२० क्रिकेटका लागि २४ खेलाडी बन्द प्रशिक्षणमा

काठमाडौँ, ७ भदौ : नेपाल क्रिकेट सङ्घ (क्यान) ले महिला टी–२० विश्वकप क्रिकेटको एशिया क्षेत्रीय छनोटका लागि पहिलो चरणमा २४ खेलाडीलाई बन्द प्रशिक्षणका लागि बोलाएको छ। बन्द प्रशिक्षणका लागि बिनु बुढामगर, रुवीना क्षेत्री, काजोल श्रेष्ठ, इन्दु बर्मा, अप्सरी बेगम, रोमा थापा, सबनम राई, संगिता राई, सरस्वती चौधरी, अनुराधा चौधरी, सुमन खतिवडा, सरस्वती जीएम, कञ्चन श्रेष्ठ, […]