पाैडेल समूहले क्रियाशील सदस्यताबारेको बाँकी विवाद तत्काल टुङ्गो लगाउन दबाब दिने

काठमाण्डाै – प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच भेटवार्ता हुने भएको छ । पार्टीको क्रियाशील सदस्यतासम्बन्धी विवाद तत्काल टुङ्गो लगाइ पार्टीको महाधिवेशन समयमै सम्पन्न हुने गरी प्रक्रिया सुरु गर्न दबाब दिँदै आएका वरिष्ठ नेता पौडेलले आज शुक्रवार दिउँसाे सभापति देउवासँग भेट गर्ने समय मिलाउनु भएको हो ।  आज बिहान चाक्सीबारीमा रहेकाे नेता प्रकाशमान सिंहको निवासमा बसेको आफू पक्षीय नेताहरूको बैठकको निर्णयअनुसार उहाँले पार्टी सभापति देउवासँग भेट गरी पार्टीको क्रिया...

सम्बन्धित सामग्री

काँग्रेस रसुवाको क्रियाशील सदस्यता विवाद टुङ्गियो

नेपाली कांग्रेसले रसुवाको क्रियाशील सदस्यता विवाद टुङ्ग्याएको छ । पार्टीको १४ औँ महाधिवेशनका लागि यसअघि ७५ जिल्लाको क्रियाशील सदस्यताको टुङ्गो लगाएको काँग्रेसले आज रसुवाको क्रियाशील सदस्यता विवाद टुङ्ग्याएको हो । काँग्रेस रसुवाको क्रियाशील सदस्यता विवाद टुंगिएसँगै अब रौतहटको मात्र क्रियाशील सदस्यता विवाद टुङ्गिन बाँकी रहेको छ । रसुवामा नयाँ शक्तिबाट नेपाली काँग्रेसमा प्रवेश गरेका व्यक्तिलाई कति क्रियाशील सदस्यता दिने भन्ने विवादका कारण क्रियाशील सदस्यता टुङ्गोमा पुग्न सकेको थिएन ।काँग्

कांग्रेस रसुवाको क्रियाशील सदस्यता विवाद टुंगियो, रौतहटको अझै बाँकी

काठमाडौं : नेपाली कांग्रेसले रसुवाको क्रियाशील सदस्यता विवाद टुङ्ग्याएको छ। पार्टीको १४औँ महाधिवेशनका लागि यसअघि ७५ जिल्लाको क्रियाशील सदस्यताको टुङ्गो लगाएको कांग्रेसले आज रसुवाको क्रियाशील सदस्यता विवाद टुङ्ग्याएको हो।          कांग्रेस रसुवाको क्रियाशील सदस्यता विवाद टुङ्गीएसँगै अब रौतहटको मात्र क्रियाशील सदस्यता विवाद टुङ्गिन बाँकी रहेको छ। रसुवामा नयाँ शक्तिबाट नेपाली…

काँग्रेस रसुवाको क्रियाशील सदस्यता विवाद टुङ्गियो

नेपाली कांग्रेसले रसुवाको क्रियाशील सदस्यता विवाद टुङ्ग्याएको छ । पार्टीको १४औँ महाधिवेशनका लागि यसअघि ७५ जिल्लाको क्रियाशील सदस्यताको टुङ्गो लगाएको कांग्रेसले आज रसुवाको क्रियाशील सदस्यता विवाद टुङ्ग्याएको हो ।

काँग्रेस रसुवाको क्रियाशील सदस्यता विवाद टुङ्गियो

नेपाली कांग्रेसले रसुवाको क्रियाशील सदस्यता विवाद टुङ्ग्याएको छ । पार्टीको १४औँ महाधिवेशनका लागि यसअघि ७५ जिल्लाको क्रियाशील सदस्यताको टुङ्गो लगाएको कांग्रेसले आज रसुवाको क्रियाशील सदस्यता विवाद टुङ्ग्याएको हो ।

काँग्रेस रसुवाको क्रियाशील सदस्यता विवाद टुङ्गियो

नेपाली कांग्रेसले रसुवाको क्रियाशील सदस्यता विवाद टुङ्ग्याएको छ । पार्टीको १४औँ महाधिवेशनका लागि यसअघि ७५ जिल्लाको क्रियाशील सदस्यताको टुङ्गो लगाएको कांग्रेसले आज रसुवाको क्रियाशील सदस्यता विवाद टुङ्ग्याएको हो ।

क्रियाशील सदस्यता विवाद मिलेको कांग्रेसको दावी, देउवा र पौडेलले बुझे प्रतिवेदन

काठमाडौं : नेपाली कांग्रेसले क्रियाशील सदस्यता विवाद मिलेको दावी गरेको छ। केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिले बाँकी रहेका समस्याहरुको सहमतिमा टुङ्गो लगाएसँगै क्रियाशील विवाद मिलेको बताइएको छ। समितिले निर्णय गर्न बाँकी रहेका कार्य सम्पन्न गर्न पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्य डा मीनेन्द्र रिजाल र केन्द्रीय सदस्य रमेश लेखकलाई जिम्मा…

क्रियाशील सदस्यतासम्बन्धी प्रतिवेदन आज सभापति देउवालाई बुझाइँदै

काठमाडौँ । नेपाली काँग्रेसको क्रियाशील सदस्यता विवाद समाधान समितिले तयार पारेको प्रतिवेदन आज (सोमबार) बुझाउँदै छ । प्रतिवेदन अपराह्न ५ बजेभित्र बुझाउने समितिको तयारी छ । क्रियाशील सदस्यताको विवाद टुङ्गो लगाउन गठित नेता कृष्णप्रसाद सिटौला, मिनेन्द्र रिजाल र रमेश लेखक सम्मिलित समितिले विवाद समाधान गरेको हो । समिति सदस्य रमेश लेखकका अनुसार प्रधानमन्त्री तथा पार्टी […] The post क्रियाशील सदस्यतासम्बन्धी प्रतिवेदन आज सभापति देउवालाई बुझाइँदै appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

क्रियाशील सदस्यता र मन्त्रीको टुंगोलगाउन कांग्रेस पदाधिकारी बैठक जारी

काठमाडौं। नेपाली कांग्रेसको पदाधिकारी बैठक सुरु भएको छ। पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा केही समयअघि पार्टीका पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठक सुरु भएको नेता अर्जुननरसिंह केसीले जानकारी दिए। बैठकमा क्रियाशील सदस्यता छानविन समितिले विवाद टुङ्गो लगाउन नसकेका स्थानका क्रियाशील सदस्यताबारे निकास दिन छलफल भइरहेको केसीले बताए। केसीका अनुसार बैठकले सरकारमा सहभागी हुने मन्त्रीको टुंगो पनि लगाउनेछ।

कांग्रेसको ५५ निर्वाचन क्षेत्रको क्रियाशील सदस्यता टुङ्गो लगाउन बाँकी

नेपाली कांग्रेसले देशभरका ५५ निर्वाचन क्षेत्रको क्रियाशील सदस्यता टुङ्गो लगाउन बाँकी रहेको जनाएको छ । पार्टीको आगामी भदौ १६ देखि १९ गतेसम्म हुने १४औँ केन्द्रीय महाधिवेशनका लागि प्रारम्भिक मतदाताका रुपमा रहेको क्रियाशील सदस्यतामा देशभरका १६५ निर्वाचन क्षेत्रमध्ये ५५ निर्वाचन क्षेत्रको टुङ्ग्याउन बाँकी रहेको जनाएको हो ।  कांग्रेस केन्द्रीय कार्यालयमा देशभरको ७७ जिल्लाको १६५ निर्वाचन क्षेत्रबाट आठ लाख ५० हजार क्रियाशील सदस्यताको नामावली दर्ता भइसकेको छ । पार्टीद्वारा गठित क्रियाशील सदस्यता छानबिन समितिले विवाद टुङ्गो ल...