स्थानीय तह निर्वाचन: देशभर मतदान सुरु

शुक्रबार बिहान सात बजेदेखि नेपालभर मतदान सुरु भएको छ । शुक्रबार बिहान ७ बजेबाट सुरु हुने भनिएको स्थानीय तहको निर्वाचन-२०७९ को मतदान सुरु भएको हो ।

सम्बन्धित सामग्री

पिके कम्याम्पसमा उत्साहजनक रुपमा मतदान जारी (फोटोफिचर)

काठमाडौं, ३० बैशाख । आज देशभरि स्थानीय तह निर्वाचन एकै चरणमा भैरहेको छ । सरकराले निर्धक्क भइ मतदान गर्न आम मतदाताहरुलाई अपिल गरेको छ। काठमाडौंमा उत्साहजनक रुपमा मतदान सुरु भएको छ । काठमाडौंका सबै मतदान केन्द्रमा बलियो सुरक्षा प्रवन्ध गरिएको छ । मतदाताहरुले आ–आफ्ना मतदान केन्द्रबाट मतदान गरिरहेका छन् । काठमाडौंका सबै मतदान केन्द्रमा ठूलो […]

स्थानीय तह निर्वाचन : ‘के गर्न हुन्छ, के गर्न हुँदैन ’

काठमाडौँ, ३० वैशाख (रासस) : स्थानीय तह निर्वाचनका लागि आज बिहान ७ बजेदेखि उत्साहपूर्ण रुपमा मतदान सुरु भइसकेको छ । यो क्रम साँझ ५ बजेसम्मै चल्नेछ । सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएपछि स्थानीय तहमा दोस्रो कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्न सम्पूर्ण बालिग मतदाताले आफ्नो मताधिकार प्रयोग गर्ने आज महत्वपूर्ण दिन हो । […]

तस्बिरमा स्थानीय तह निर्वाचन

काठमाडौं । स्थानीय तह निर्वाचन अन्तर्गत मतदान सुरु भएको छ । बिहान ७ बजेदेखि मतदान सुरु भएको हो । साँझ ५ बजेसम्मको समय निर्धारण गरिएको निर्वाचन आयोगले जनाएको छ ।  निर्वाचनमा वैशाख २९ गतेसम्म १८ वर्ष पूरा भएका र मतदाता नामावलीमा नाम समावेश भएकाहरूले मतदान गर्न पाउनेछन् । जसअनुसार निर्वाचनमा देशभर...

स्थानीय तह निर्वाचन: माओवादी अध्यक्ष दाहालले गरे मतदान

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले भरतपुर महानगरपालिकाबाट मतदान गरेका छन् । शुक्रबार मतदान सुरु भएको केहिछिनमा नै भरतपुर महानगरपालिका १४ बाट उनले मतदान गरेका हुन् ।

मतदानस्थलमै भोट माग्दै दलका नेता-कार्यकर्ता

स्थानीय तह निर्वाचन अन्तर्गत शुक्रबार बिहान मतदान सुरु भइसक्दा पनि नेपालगन्ज उपमहानगरपालिकामा भने कतिपय उम्मेदवार र दलका नेताहरूले मतदानस्थलमै पुगेर भोट मागिरहेका छन् ।

स्थानीय तह निर्वाचन : देशभर एकसाथ मतदान सुरु (लाइभ)

काठमाडौं– स्थानीय तहको निर्वाचन–२०७९ को मतदान देशैभर सुरु भएको छ। बिहान ७ बजेदेखि मतदान सुरु भएको हो। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाका अनुसार देशका ७ सय ५२ स्थानीय तहमा एकै चरणमा निर्वाचन सुरु भएको हो । मुलुक संघीय संरचनामा प्रवेश गरेपछि पहिलोपटक २०७४ सालमा स्थानीय तहको निर्वाचन भएको थियो। यो दोस्रो स्थानीय निर्वाचन हो । […]

स्थानीय तह निर्वाचन: मौन अवधि सुरु, के-के गर्न पाइँदैन ?

स्थानीय तह निर्वाचनका लागि मंगलबार राति १२ बजेपछि मौन अवधि लागू भएको छ । निर्वाचन आयोगले पालिकाका प्रमुख/अध्यक्ष, उपप्रमुख/उपाध्यक्ष, वडाध्यक्ष र सदस्य चुन्न मतदान सुरु हुनु ४८ घण्टाअघिदेखि मौन अवधि तोकेको हो । मतदान नसकिएसम्म मौन अवधि कायम रहनेछ ।

स्थानीय तह निर्वाचन: आज मध्यरातदेखि मौन अवधि

स्थानीय तह निर्वाचनका लागि मंगलबार राति १२ बजेपछि मौन अवधि लागू हुँदै छ । निर्वाचन आयोगले पालिकाका प्रमुख/अध्यक्ष, उपप्रमुख/उपाध्यक्ष, वडाध्यक्ष र सदस्य चुन्न मतदान सुरु हुनु ४८ घण्टाअघिदेखि मौन अवधि तोकेको हो । मतदान नसकिएसम्म मौन अवधि कायम रहनेछ ।

पर्सामा मतदान सुरु, मतदाता ६ बजे अघि नै लाइनमा :: Pahilopost.com

वीरगञ्ज: तेस्रो चरणको स्थानीय तह निर्वाचन अन्तर्गत प्रदेश नम्बर २ का स्थानीय तहमा आज निर्वाचन भइरहेको छ। प्रदेश नम्बर २ अधिकांश जिल्लामा निर्वाचन सुरु भइसकेको छ। केही स्थानमा प्राविधिक कारणले मतदान सुरु भएको छैन। पर्साका प्राय सबै स्थानीय तहमा मतदान सुरु भएको छ। ७ बजेदेखि मतदान सुरु हुने भनिए