स्थानीय तह निर्वाचन अन्तर्गत शुक्रबार बिहान मतदान सुरु भइसक्दा पनि नेपालगन्ज उपमहानगरपालिकामा भने कतिपय उम्मेदवार र दलका नेताहरूले मतदानस्थलमै पुगेर भोट मागिरहेका छन् ।
चितवन : चितवन क्षेत्र नं २ को उपनिर्वाचन प्रमुख दलहरूका लागि पेचिलो बनेको छ। केन्द्रीय ध्यान यहाँ खिचिएको छ। केन्द्रीय नेताहरू भोट माग्दै टोल–टोलमा पुगेका छन्।नेपाली कांग्रेस, नेकपा (एमाले) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय नेताको ध्यान उपनिर्वाचनमा केन्द्रित भएको हो। निर्वाचनको मिति नजिकिँदै जाँदा पार्टीले केन्द्रीय नेतालाई जिल्लाका विभिन्न वडा तहमा खटाएको हो। कांग्रेस र एमालेले आफ्नो मत सुरक्षित गर्नका लागि उपनिर्वाचन लक्षित गर्दै केन्द्रीय नेतालाई वडा तहमा खटाएका हुन्।
काठमाडौं । यतिबेला कलाकार पनि सबथोक भुलेर चुनावमा होमिएको देखिन्छ । यो मामिलामा प्रदीप खड्का एक कदम अघि देखिएका छन् । अर्बपति कांग्रेस उम्मेदवार विनोद चौधरीलाई भोट माग्न नवलपरासी पुगेका ‘प्रेमगीत’ फेम्ड अभिनेता खड्का बुधबार अर्का उम्मेदवार गगन थापालाई भोट माग्दै गर्दा भेटिए । गगनको चुनावी घरदैलोमा पुगेर प्रदीपले उनको पक्षमा भोट समेत मागे । यति […]
गण्डकी प्रदेशसभा सदस्यमा मनाङ ‘ख’ बाट निर्विरोध उम्मेदवार राजीव गुरुङ उर्फ दीपक मनाङ नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई भोट माग्दै घरदैलोमा पुगेका छन् । बुधबार तनहुँ १ पुगेर गुरुङले पौडेललाई भोट दिन मतदातासँग अपिल गरेका हुन् । नेपाल कांग्रेसका जिल्ला सचिव लक्ष्मीभक्त खनालका अनुसार मनाङे बुधबार दिउँसो पौडेललाई भोट माग्दै घरदैलो हिँडेको बताए । ‘उहाँ बाटो परेर दिउँसो रामचन्द्र दाइलाई भोट माग्नुभएको सत्य हो,’ खनालले भने । यसअघि दीपक मनाङे एमाले र कांग्
गर्मी याममा बुटवलको सुख्खानगर र दीपनगर क्षेत्रका बासिन्दालाई खानेपानीको समस्याले सताउँछ । धारामा पानी नआउँदा उनीहरु मिलनचोकका सार्वजनिक धारासम्म पानी लिन जानुपर्ने समस्या छ । तर हरेक चुनाव आउँदा यही खानेपानीको समस्या समाधानको एजेण्डा बनाएर नेताहरु भोट माग्न आउने गरेका छन् । एमालेबाट यो क्षेत्रबाट तीन पटक चुनाव जितेका नेता विष्णु पौडेल, बुटवलका पूर्व मेयर एवं प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठ, कांग्रेसका नेता युवराज गिरी लगायतले यही खानेपानीको समस्या समाधान गर्छु भनेर भोट माग्दै आएका छन् ।तर उनीह
बागलुङका एक युवाले प्रतिनिधिसभा उम्मेदवार गगन थापालाई जिताउन भोट माग्दै विश्वको दोस्रो अलो बञ्जीबाट हाम्फालेका छन्। बागलुङ–४ नारायणस्थानका ३५ वर्षीय सुमन शर्माले ‘भोट फर गगन थापा’ भन्दै हातमा प्लेटकार्ड बोकेर...
काठमाडौं । अभिनेत्री वर्षा शिवाकोटी यतिबेला चुनावको मुडमा छिन् । राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट काठमाडौं-२ की प्रतिनिधिसभा सदस्यकी उम्मेदवार सोबिता गौतमको पक्षमा उनी खुलेकी छन् । शनिबार वर्षाले सोबिताको लागि भोट माग्दै उनलाई समर्थन गरिन् । चुनावी घरदैलोमा आएकी सोबितालाई उनले घण्टी उपहार पनि दिइन् । घण्टी रवि लामिछाने नेतृत्वको दल राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव […]
मंगलबार आफूकहाँ भोट माग्दै आएका एमाले उम्मेदवार नारायण सिलवाललाई पूर्वमन्त्री तथा कूटनीतिज्ञ डा. रमेशनाथ पाण्डेले आगामी दिनमा गर्नुपर्ने कामबारे ध्यानाकर्षण गराए
काठमाडौं । अभिनेता निखिल उप्रेतीलाई यतिबेला चुनावी चटारो छ । भोट माग्दै उनी मतदाताको घरदैलोमा पुगिरहेका छन् । केही दिनदेखि उनी सर्लाही क्षेत्र नम्बर ३ मा चुनावी अभियानमा व्यस्त छन् । तर निखिल चुनावी उम्मेदवार चाहिं होइनन् । न त उनी एमालेको पक्षमा यसरी खुलेका नै छन् । तर चलेका हिरो यसरी घरदैलोमा भोट माग्दै […]
म्याग्दी, कात्तिक ४ । जिल्लाको पहाडी क्षेत्रमा कोदो पाक्न थालेपछि कृषकलाई बाली भित्र्याउने चटारो छ । बिहानेदखि बेलुकीसम्म नै कोदो टिप्न कृषक बारीमा व्यस्त हुने भएपछि भोट माग्द घरदैलोमा पुगेका उम्मेदवार खेतबारीसम्मै पुग्न थालेका छन् । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा उम्मेदवार बनेका नेता यतिबेला घरदैलो अभियानमा व्यस्त छन् । निर्वाचन […]