संस्कृतिमाथि हस्तक्षेप नगर्न आग्रह

लमजुङका गुरुङ समुदायले आफ्नो संस्कार र संस्कृतिमाथि हस्तक्षेप नहुने गरी शान्तिसुरक्षा प्रदान गर्न प्रहरी प्रशासनसँग आग्रह गरेका छन्। बेँसीसहरमा आयोजित जिल्ला प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक प्रकाश श्रीमललाई स्वागत तथा सम्मान गर्दै सो समुदायले यस्तो आग्रह गरेको हो। लमजुङमा गुरुङ समुदायको बाहुल्य रहेको र गुरुङ जातिको आफ्नै परम्परा, संस्कृति तथा चालचलन रहेकाले यसलाई ध्यान दिँदै शान्तिसुरक्षाका कामकारबाही सञ्चालन गर्न अनुरोध गरेका हुन्। तमु ह्युला छोंज धीं गुरुङ राष्ट्रिय परिषद्का केन्द्रीय सदस्य धनप्रसाद गुरुङले गुरुङ जाति सामाजिक, सांस्कृतिक सद्भावना बोक्ने समुदाय रहेको बताउनुभयो।

सम्बन्धित सामग्री

ताइवानको चुनावमा हस्तक्षेप नगर्न अमेरिकालाई चीनको आग्रह

बेइजिङ, २६ पुस । वासिङ्टनले यसै साता हुने निर्वाचनपछि ताइवानमा एक प्रतिनिधिमण्डल पठाउने बताएपछि चीनले स्वशासित ताइवानको चुनावमा हस्तक्षेप नगर्न अमेरिकालाई आग्रह गरेको छ । चीनको विदेश मन्त्रालयका प्रवक्ता माओ निङले चीन–अमेरिका सम्बन्धमा गम्भीर क्षति नपुगोस् भनेर वासिङ्टनले ताइवान क्षेत्रको चुनावमा कुनै पनि प्रकारको हस्तक्षेप नगर्न आग्रह गरेका छन् । वासिङ्टनले स्वशासित टापूमा महत्वपूर्ण निर्वाचनपछि […]

चीनद्वारा क्यानडालाई हङकङको मामिलामा हस्तक्षेप नगर्न आग्रह

क्यानाडेली विदेशमन्त्री मेलानी जोलीले चीनले हङकङको स्वतन्त्रता दबाउँदै गएको दाबी गरेपछि बेइजिङले ओटावालाई हङकङको मामिलामा हस्तक्षेप नगर्न आग्रह गरेको छ। हङकङको चिनियाँ शासनमा फर्किएको २५ औं वार्षिकोत्सवको अवसरमा ओटावास्थित चिनियाँ दूतावासले विज्ञप्तिमार्फत बाह्य शक्तिहरूले यस्ता विषयमा ‘गैरजिम्मेवार टिप्पणी’ गर्न नहुने बताएको छ ।‘हङकङ मामिला पूर्णतया चीनको आन्तरिक मामिला हो र कुनै पनि बाह्य शक्तिहरू गैरजिम्मेवारपूर्ण टिप्पणी गर्ने स्थितिमा छैनन्। क्यानाडा र हङकङ बीचको ‘गह

क्यानाडालाई हङकङको मामिलामा हस्तक्षेप नगर्न चिनियाँ आग्रह

क्यानेडेली विदेशमन्त्री मेलानी जोलीले चीनले हङकङको स्वतन्त्रता दबाउँदै गएको दाबी गरेपछि बेइजिङले ओटावालाई हङकङको मामिलामा हस्तक्षेप नगर्न आग्रह गरेको छ ।

क्यानाडालाई हङकङको मामिलामा हस्तक्षेप नगर्न चिनियाँ आग्रह

क्यानेडेली विदेशमन्त्री मेलानी जोलीले चीनले हङकङको स्वतन्त्रता दबाउँदै गएको दाबी गरेपछि बेइजिङले ओटावालाई हङकङको मामिलामा हस्तक्षेप नगर्न आग्रह गरेको छ ।

क्यानडालाई चीनकाे आग्रह– ‘हङकङकाे मामिलामा हस्तक्षेप नगर’

क्यानेडेली विदेश मन्त्री मेलानी जोलीले चीनले हङकङको स्वतन्त्रता दबाउँदै गएको दाबी गरेपछि बेइजिङले ओटावालाई हङकङको मामिलामा हस्तक्षेप नगर्न आग्रह गरेको छ। हङकङको चिनियाँ शासनमा फर्किएको २५ औँ वार्षिकोत्सवको अवसरमा ओटावामा रहेको चिनियाँ दूतावासले विज्ञप्तिमार्फत बाह्य शक्तिहरूले यस्ता विषयमा ‘गैरजिम्मेवार टिप्पणी’ गर्न नहुने बताएको छ। ‘हङकङ मामिला पूर्णतया चीनको आन्तरिक मामिला हो र कुनै पनि बाह्य शक्तिहरू गैरजिम्मेवारपूर्ण टिप्पणी गर्ने स्थितिमा छैनन्। क्यानडा र हङकङबीचको गहिरो सम्बन्ध छ तर हङकङको मामिलाम...

आफ्नो आकाशमा अमेरिकाले ड्रोन गस्ती गरेको अफगानिस्तानको आरोप

काठमाण्डाै – अमेरिकाले आफ्नो आकाशमा ड्रोन गस्ती गरेको अफगानिस्तानले आरोप लगाएको छ । पाइलटविहीन ड्रोन गस्ती रोक्न अमेरिकालाई आग्रह समेत गरेको बख्तर न्यूज एजेन्सीले उल्लेख गरेको छ । अन्तर्राष्ट्रिय समुदाय र विशेष गरी अमेरिकालाई अफगान सरकारले अनावश्यक हस्तक्षेप नगर्न आग्रह गरिएको छ । अमेरिकाले ड्रोन गस्ती गरेर अफगानिस्तानको सार्वभौमिकताको उल्लङ्घन गरेको त्यहाँका अधिकारीहरुले टिप्पणी गरेका छन् । अमेरिकाले अफगानिस्तानमा इस्लामिक स्टेट आईएस लडाकुहरूले गतिविधि सञ्चालन गर्नसक्ने भन्दै कतारबाट अफगानी भूमिको गतिविधिलाई नियाली...

न्याय सम्पादनमा हस्तक्षेप नगर्न महान्यायाधिवक्ताको आग्रह

नुवाकोट । महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले न्यायिक प्रक्रियाअनुसार नै न्याय सम्पादन हुने भएकाले कहीँ कतैबाट हस्तक्षेप नगर्न आग्रह गरेका छन् ।      विदुरमाबिहीबार जिल्ला सरकारी वकिल कार्यालय भवनको उद्घाटनपछि महान्यायाधिवक्ता खरेलले न्यायिक प्रक्रियाहरुमा हुने ...

वाम एकतामा विदेशी शक्तिको हस्तक्षेपः भट्टराई

नेकपा एमालेका सचिव योगेश भट्टराईले वाम एकतामा विदेशी शक्तिलाई अनावश्यक हस्तक्षेप नगर्न आग्रह गरेका छन्। शनिबार ताप्लेजुङबाट निर्वाचित प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारद्वारा आयोजित धन्यवाद ज्ञापन कार्यक्रममा उनले वाम एकता मुलुकको आन्तरिक कुरा भएकाले अनावश्यक हस्तक्षेप नगर्न आग्रह गरेका हुन्।

वाम एकतामा अनावश्यक हस्तक्षेप नगर्न विदेशी शक्तिलाई योगेशको आग्रह

काठमाडौं,पुस २२ – नेकपा एमालेका सचिव योगेश भट्टराईले वाम एकतामा विदेशी शक्तिलाई अनावश्यक हस्तक्षेप नगर्न आग्रह गर्नुभएको छ ।  शनिबार ताप्ल...

इरानी आन्दोलनमा हस्तक्षेप नगर्न अमेरिकालाई रसियाकाे चेतावनी

एक वरिष्ठ रसियाली कुटनीतिज्ञले इरानमा मूल्य वृद्धिविरुद्ध विगत केही दिनदेखि भैरहेको आन्दोलनमा हस्तक्षेपकारी भूमिका नगर्न आग्रह गरेका छन्।