हुलाकी सडक निर्माणमा ढिलाइ

पश्चिम नवलपरासीअन्तर्गत हुलाकी सडक निर्माणमा ढिलाइ हुँदा स्थानीयले सास्ती भोग्नुपरेको छ । ढिलासुस्तीले गर्दा वर्षामा हिलो र हिउँदमा धुलाम्य सडक हुँदा आवतजावतमा समस्या हुने गरेको हो ।

सम्बन्धित सामग्री

हुलाकी सडक निर्माणमा ढिलाइ भएको भन्दै गाउँपालिका अध्यक्ष अनशनमा

प्रतापपुर गाउँपालिका भित्र पर्ने हुलाकी सडक, संघ र प्रदेश सरकारका योजनामा ढिलासुस्ती भएको भन्दै पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादव अनशनमा बसेका छन् ।

ठेकेदारले अलपत्र पारेको हुलाकी सडक बनाउन दबाब दिँदै जनप्रतिनिधि नै आन्दोलित

६ वर्ष बितिसक्दा समेत हुलाकी सडक निर्माणमा ढिलाइ र लापरवाही भएको भन्दै प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादवको नेतृत्वमा जिल्लाका राजनीतिक दल र सरोकारवालाले जिल्ला प्रशासन कार्यालयअगाडि धर्ना दिएका छन् ।

चार वर्षमा पनि बनेन बेथरी-मर्चवार जोड्ने पाँच किलोमिटर सडक

लुम्बिनी प्रदेश सरकारले प्राथमिकतामा राखेको हुलाकी सडक खण्डअन्तर्गत रूपन्देहीको कुलवनिया (बेथरी)देखि मर्चवारस्थित भारतीय सीमा नाका खैराघाटसम्मको सडक निर्माणमा ढिलाइ भएको छ ।

हुलाकी सडक सुस्त गतिमा

महेन्द्रनगर, २२ असार । कञ्चनपुरमा हुलाकी सडक सुस्त गतिमा निर्माण भइरहेको छ । झण्डै ६२ किलोमिटर लामो हुलाकी सडक निर्माण कम्पनीको बेवास्ताका कारण निर्माणमा ढिलाइ भएको हो । ठेक्का सम्झौताको म्याद पटक थपिएको थियो । उक्त म्याद सकिन लागेको छ । तीस महिनामा सक्नुपर्ने हुलाकी सडकको २३ दशमलव पाँच किलोमिटर अझै कालोपत्र गर्न बाँकी छ […]

सडक निर्माणमा ढिलाइ हुँदा स्थानीयलाई हैरान

ठेकदार सम्पर्कमा आएपछि बेलाटारी–कठहवाँ हुलाकी सडक बन्ने आशा जागेको छ । एक वर्षदेखि सम्पर्कविहीन रहेको ठेकदार अहिले सम्पर्कमा आएपछि उक्त हुलाकी सडक निर्माणको कार्य पुनः सुरु हुने स्थानीयमा आशा पलाएको हो । २०७७ सालमा सुरु भएको सडक निर्माणको कार्य गर्दा गर्दै ठेकदार विभिन्न बहाना देखाउँदै सम्पर्कविहीन भएपछि निर्माण कार्य ठप्प बनेको थियो । सडक निर्माण कार्य ठप्प भएदेखि त्यहाँका स्थानीयहरुले घाममा धुलोको हैरानी र वर्षामा हिलोको परेशानी खेप्दै आएका थिए । सडकमा बनाइएको ढलमा स्लाप नराख्दा ढलम

गोपीगंज–त्रिवेणी हुलाकी सडक निर्माणमा ढिलाइ हुँदा यात्रामा कठिनाइ

गोपीगंज–त्रिवेणी हुलाकी सडक निर्माणमा ढिलाई हुँदा यात्रीहरूलाई सास्ती भएको छ । वर्षा हुँदा हिलाम्मे र घाम लाग्दा धुलाम्मे उक्त सडकमा यात्रा गर्न यात्रीलाई कठिनाइ हुने गरेकाे स्थानीयले गुनासो गरेका छन् ।पश्चिम नवलपरासीको उक्त  सडकका अधिकांश भाग फुटेर खाल्डाखुल्डी भएको छ भने सडकमा पानी पर्दा सडक पुरै हिलाम्मे हुने हुँदा यात्रामा निकै कठिनाई भोग्नु परिरहेको स्थानिय युवराज मौर्यले जानकारी दिए । उक्त १५ किलोमिटर दुरीको हुलाकी सडक तल बर्दघाट नगरपालिका, प्रतापपुर गाउँपालिका हुदै सु

हुलाकी सडकका पुल निर्माणमा ढिलाइ हुँदा सास्ती

हुलाकी सडक अन्तर्गत माडीमा निर्माणाधीन १० वटा पुलको निर्माणमा ढिलाइ भएको छ । विभिन्न समयमा ठेक्का सम्झौता भई काम थालिएकामा म्याद सकिन लाग्दा समेत कामले गति लिन सकेको छैन । पुल निर्माण नहुँदा यस सडकमा यात्रा गर्ने माडी र ठोरीवासी प्रत्यक्ष रुपमा प्रभावित भएका छन् । माडी नगरपालिकामा खहरे खोला नागबेली भएर घुमेका छन् । वर्षासँगै ती खोला उर्लिएपछि यातायातका साधन सञ्चालन हुन नसक्ने अवस्था देखिएको छ । हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय वीरगञ्जका अनुसार माडी क्षेत्रमा निर्माणाधीन ११ वटा पुल

सोताको पुल निर्माणमा ढिलाइ

दाङको लमही नगरपालिका– ५ स्थित बगई सोतामा रहेको पुरानो पुल भत्किएको स्थानमा नयाँ पुल बन्न नसकेपछि सर्वसाधारण समस्यामा परेका छन्। हुलाकी सडक आयोजना कार्यालयमार्फत पक्की पुल बनाउने योजना रहेकोमा जिम्मेवार निर्माण कम्पनीले पुलको खम्बासम्म खडा गर्न नसकेकाले पुल निर्माणमा समस्या देखिएको हो।

बगई सोताको पुल निर्माणमा ढिलाइ

दाङको लमही नगरपालिका वडा नं. ५ स्थित बगई सोतामा रहेको पुरानो पुल भत्कियो । हुलाकी सडक आयोजना कार्यालयमार्फत पक्की पुल बनाउने योजना पर्‍यो ।