सुबिसुको ‘दक्षिणा अफर’ इन्टरनेट छ साथमा दक्षिणा छ हातमा

काठमाडौं । सुबिसु केबल नेटले बडादसैँको उपलक्ष्यमा ग्राहकहरु माझ सुबिसु ‘दक्षिणा अफर’ ल्याएको छ ।यस अफर अन्तर्गत ग्राहकहरुले ५० एमवीपीएस इन्टरनेटको वार्षिक सेवा मात्र १३ हजार ९९९ मै प्राप्त गर्न सक्नेछन् ।अन्य जडान शुल्क र कर पनि सोही रकममै समावेश भएको हुँदा ग्राहकहरुले थोरै शुल्कमै धेरै लाभ प्राप्त गर्न सक्ने छन् ।यसका साथसाथै ग्राहकहरुले वार्षिक सेवाको भुक्तानी इ सेवामार्फत गर्दा थप एक हजार क्यास ब्याक प्राप्त गर्ने कम्पनीले जनाएको छ । यसका लागि ग्राहकहरुले भुक्तानी गर्दा प्रोमो कोड

सम्बन्धित सामग्री

कुमारी बैंकको ‘टिका अघि नै दक्षिणा’ योजना

काठमाडौं– कुमारी बैंकले बडा दसैंलाई लक्षित गर्दै हर्षोल्लासका साथ आफ्ना बचत खातामा विभिन्न आकर्षक सुविधासहित ‘टिका अघि नै दक्षिणा’ योजना सार्वजनिक गरेको छ । बैंकले ‘टिका अघि नै दक्षिणा’ योजना ल्याई दसैंको हर्षोल्लासका अभिवृद्धि गर्ने भएको छ । यस योजनामा कार्ड तथा मोबाइल बैंकिङमार्फत भुक्तानी कारोबार गर्दा हरेक दिन पहिलो ५०/५० जनालाई बैंकद्वारा २५ प्रतिशत […]

बैंकले दिने भए ‘दसैंअघि नै दक्षिणा’

तीन बैंकले दसैंअघि नै लाभांश वापतको दक्षिणा बैंक खातामा पठाउने बताएका छन।माछापुच्छ्रे बैंक, एनआइसी एशिया बैंक र सिटिजन्स बैंकले दसैंअघि नै लाभांश वापतको दक्षिणा पठाउने जानकारी दिएका छन्।...

भाइटीकाको दक्षिणा अनाथाश्रमलाई

समाज व्यक्ति केन्द्रित हुन थालेको चिन्ता बढिरहँदा अरूका लागि सोच्नेको सङ्ख्यामा पनि कमी छैनन्। यहाँका पाँच दिदी बहिनी कुसुम , सविता , पूजा , लक्ष्मी र निर्मिता थापाले भाइटीकामा प्राप्त दक्षिणा बाल आश्रमलाई सहयोग गरी मानवीय सेवाको उदाहरण प्रस्तुत गरेका छन्।

कुमारी बैंकको ‘डिजिटल दक्षिणा’ अभियान

कुमारी बैंकले दसैँको अवसरमा ‘डिजिटल दक्षिणा’ अभियान ल्याएको छ । बैंकले कोरोना महामारीले निम्त्याएको आफन्तजनबीचको बाध्यात्मक दूरीलाई माया र आशीर्वादको डिजिटल आदान–प्रदानमार्फत कम गरी परिवारबीचको सम्बन्धलाई सुमधुर पार्ने उद्देश्यले योजना ल्याएको...

दशैंमा सुबिसुको ‘दक्षिणा अफर’ : इन्टरनेट छ साथमा दक्षिणा छ हातमा

काठमाडौं । केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी, सुबिसु केबलनेट लिमिटेडले दशैंको अवसरमा ग्राहकका लागि सुबिसु ‘दक्षिणा अफर’ ल्याएको छ । यस अफर अन्तर्गत ग्राहकहरुले ५० एमबीपीएस इन्टरनेटको वार्षिक सेवा मात्र रु. १३,९९९ मै प्राप्त हुने कम्पनीले जनाएको छ । अन्य जडान शुल्क र कर पनि सोही रकममै समावेश भएको हुँदा ग्राहकले थोरै […]

सुबिसुको ‘दक्षिणा अफर’ इन्टरनेट छ साथमा दक्षिणा छ हातमा

सुबिसु केबल नेटले बडादसैँको उपलक्ष्यमा ग्राहकहरु माझ सुबिसु ‘दक्षिणा अफर’ ल्याएको छ । यस अफर अन्तर्गत ग्राहकहरुले ५० एमवीपीएस इन्टरनेटको वार्षिक सेवा मात्र १३ हजार ९९९ मै प्राप्त गर्न सक्नेछन् । अन्य जडान शुल्क र कर पनि सोही रकममै समावेश भएको हुँदा ग्राहकहरुले थोरै शुल्कमै धेरै लाभ प्राप्त गर्न सक्ने छन् । यसका साथसाथै ग्राहकहरुले वार्षिक सेवाको भुक्तानी इ...

आई पेको ‘आई पे आयो, दक्षिणा पायो’ विशेष योजना

काठमाडौं, १७ असोज । आई पे रेमिटले ‘आई पे आयो, दक्षिणा पायो’ विशेष योजना र्सावजनिक गरेको छ । दसैं, तिहार, नेपाल सम्वत र छठ पर्वलाई लक्षित गरी यो योजना कात्तिक २५ गते सम्म लागु हुने कम्पनीले जनाएको छ । कम्पनीको अनुसार यस योजनाअन्र्तगत हरेक दिन ५ जना भाग्यशाली विजेताले दक्षिणा स्वरुप हरेक हप्ता २ हजार […]

आई पेले यसपालिको चाडपर्वमा दिनेछ १ लाखसम्मको दक्षिणा

काठमाडौं । नेपालीहरुको महान चाड विजया दशमी, शुभ दिपावली, नेपाल संवत् र छठ लाई लक्षित गरि अई पे रेमिटले  ‘आई पे आयो, दक्षिणा पायो’ विशेष योजना सार्वजनिक गरेको छ । यस योजना असोज १५ गतेबाट शुरु भई कार्तिक २५ गतेसम्म लागु हुनेछ ।यस योजना अन्र्तगत हरेक दिन ५ जना भाग्यशाली विजेताले दक्षिणा स्वरुप २ हजार हरेक हप्ता भुक्तानी दिने भाग्यशाली ५ जना साझेदार मित्रहरूलाई दक्षिणा स्वरुप ५ हजार र बम्परमा १ जान भाग्यशाली विजेताले दक्षिणा स्वरुप १ लाख प्राप्त गर्नेछन् ।

प्रोटोनको ‘दसैं–दक्षिणा’ योजना सार्वजनिक

चाडपर्वको मौसम नजिकिएसँगै प्रोटोनले दक्षिणासहितको ‘दशैं–दक्षिणा’ योजना प्रस्तुत गरेको छ । खेर जान दिनै नसकिने अफरहरु सहितको यस योजना भदौ १७ गतेबाट सुरु भएर चाडपर्वको मौसम भरी चल्ने कम्पनीले जानकारी दिएको छ ।योजना अन्तर्गत ग्राहकले प्रोटोनको सागा र एक्स७० गाडीको खरिदमा ६ लाख रुपैयाँसम्मको अफरयुक्त दक्षिणा पाउन सक्नेछन् । जस अन्तर्गत कुनै पनि ब्राण्डको पुरानो […]

प्रोटोनका ग्राहकलाई ६ लाखसम्मको अफरयुक्त दक्षिणा

काठमाडौं । प्रोटोनले दक्षिणा सहितको ‘दशैं दक्षिणा’ योजना सार्वजनिक गरेको छ । यो योजना चाडबाडको मौसम जारी रहुन्जेलसम्म निरन्तर रहने प्रोटोनले जनाएको छ।यस योजना अन्तर्गत ग्राहकले प्रोटोनको सागा र एक्स७० गाडीको खरिदमा १ लाख देखि ६ लाख सम्मको अफर युक्त दक्षिणा प्राप्त गर्न सक्नेछन्। जस अन्तर्गत कुनै पनि ब्रान्डको पुरानो गाडीसँग नयाँ प्रोटोन एक्सचेन्ज गरेमा ग्राहकले ५० हजार देखि २ लाखसम्म एक्सचेन्ज बोनस स्वरुप स्वरुप प्राप्त गर्न सक्नेछन्। यसैगरी, पुरै पैसा तिरेर नयाँ सवारी किन्न इच्