समाज व्यक्ति केन्द्रित हुन थालेको चिन्ता बढिरहँदा अरूका लागि सोच्नेको सङ्ख्यामा पनि कमी छैनन्। यहाँका पाँच दिदी बहिनी कुसुम , सविता , पूजा , लक्ष्मी र निर्मिता थापाले भाइटीकामा प्राप्त दक्षिणा बाल आश्रमलाई सहयोग गरी मानवीय सेवाको उदाहरण प्रस्तुत गरेका छन्।