मोरङ – कोसी प्रदेशमा विश्वासको मतको संविधानविपरीत रहेको सर्वोच्च अदालतको ठहरसँगै गठबन्धन दल र विपक्षी दलको मिश्रित प्रतिक्रिया आएको छ। सर्वोच्चको शुक्रबारको आदेशमा विपक्षी दल नेकपा एमाले सकारात्मक अवस्थामा देखिएको छ। नेकपा एमालेका कोशी प्रदेश प्रदेश सभासदस्य लीलाबल्लभ अधिकारीका अनुसार विश्वासको मतबारे सर्वोच्चले गरेको आदेश संवैधानिक, संसदीय मूल्य र मान्यता अनुकुल रहेको बताए। विश्वासको मत […]