गोरखा, चैत ३० । गोरखामा गठबन्धन दलहरूबीच चुनावी तालमेलबारे छलफल नै हुन सकेको छैन। यसअघिको निर्वाचनमा ११ मध्ये नौ पालिका जितेको कांग्रेस गठबन्धन भएको हकमा ती नौवटै आफूले पाउनुपर्ने अडानमा छ। दुईवटा गाउँपालिका जितेको नेकपा माओवादी केन्द्र सबै तहमा आफू दोस्रो शक्ति भएकाले नगरसहित थप पालिका आफूले पाउनुपर्ने दाबी गरेको छ। पहिलो र दोस्रो शक्तिको […]