बच्चाहरूलाई खाना खुवाउन महाभारतै हुन्छ । उनीहरू सागपात र स्वस्थ खानेकुरा प्रायः खान मान्दैनन् अनि भोक लाग्या छैन भनिदिन्छन् । बच्चाले यसो गर्दा आमालाई हैरानै हुन्छ । बढ्दो उमेरकाबच्चाहरूलाई पूर्ण पोषणका लागि फल, सागपात र सन्तुलित भोजन दिनु जरूरी हुन्छ । यहाँ दिइएका टिप्स अपनाएर बच्चाको भोक बढाउनुस् । घरको खानाबजारको खानेकुराले बच्चाको स्वास्थ्यमा खराब असर पार्छ किनकि त्यसमा हाईजीनमा ध्यान दिइएको हुँदैन । बच्चालाई शुरुदेखि नै घरमा बनेको खाना खाने बानी बसाल्नुस् । उनीहरूलाई फ्रुट सलाद खान दिनुस् । त्यसमा चाट मसला हाल...