काठमाडौं । शहरी विकास मन्त्री रामकुमार झाँक्रीले शहरको फोहोरको समस्या झनै विकराल बन्दै गएको बताएकी छन् ।
बिहीवार काठमाडौंमा टुकुचा खोलाको फोहोर पानी प्रशोधन केन्द्र शिलान्यास गर्दै मन्त्री झाँक्रीले शहरको फोहोरको समस्या एकजना गरिबको समस्यालाई निवारण गर्ने भन्दापनि ठूलो रहेको बताएकी हुन् । उनले शहरमा फोहोरको समस्या विकराल र...