१६ साउन, काठमाडौं । संसदको ‘राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मुल्यांकन समिति’ले एसपीपी र प्रधानसेनापतिको अस्ट्रेलिया भ्रमणबारेको छलफल गर्न परराष्ट्र मन्त्री नारायण खड्का र, परराष्ट मन्त्रालयका सचिव, प्रधानसेनापति, नेपाली सेनाका अधिकारीहरु, रक्षा मन्त्रालयका सचीवलाई बोलाएको थियो । मध्याह्न सवा १२ बजे बोलाइएको बैठकमा साम्सदहरु उपस्थित भएका थिए । तर सभापति निरादेवी […]