पोखरा – पोखरामा जारी नवौं राष्ट्रिय खेलकुदमा प्रदेश १ का महिला खो खो खेलाडी खाली खुट्टा खेल्न बाध्य भएका छन्। पोखरा रंगशालामा जारी खेलकुदअन्तर्गत सेमिफाइनल खेलसम्मको यात्रा खेलाडी हातले प्रिन्टेड जर्सी र खाली खुट्टा खेल्न बाध्य भएका हुन्। खेलमा सहभागी झापाकी एक खेलाडीका अनुसार आयोजकबाट साईजको जुत्ता नपाउँदा यसै खेल्नुपरेको हो। उनले भनिन्, ‘हामीले पहिलो […]