वडा कार्यालयमा आगाे लगाएर व्यक्ति फरार, नगरप्रमुखले गुहारे प्रहरी

बुधबार वडा कार्यालय पुगेका एक अज्ञात व्यक्तिले कार्यालयको टेलिफोन प्रयोग गरी वडाध्यक्ष गङ्गाराम सुनारलाई धम्क्याउनाका साथै उनको कार्यकक्षमा आगजनी गरेका थिए