वडा कार्यालयमा आगजनी : प्रहरी भन्छ - स्थानीयकै संलग्‍नता हुनसक्छन्

सिन्धुपाल्चोक : मेलम्ची नगरपालिका १० शिखरपुरको वडा कार्यालयमा रहस्यम तरिकाले आगजनी भएको छ। नेत्र विक्रम चन्द विप्लव माओवादी या स्थानीयले रिसइवीको आधारमा वडा कार्यालयमा आगजनी गरेको खुल्न सकेको छैन। मंगलबार राति अज्ञात समूहले गरेको आगजनीबाट वडा कार्यालय पूर्ण रूपमा ध्वस्त भएको वडाध्यक्ष भक्तबहादुर खड्का थाहाखबरसँगको कुरा...

सम्बन्धित सामग्री

राप्रपाको वडा कार्यालय तथा उम्मेदवारको घरमा आगजनी गर्नेलाई कारबाही गर्न माग

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टीले नवलपुरका वडाध्यक्षको उम्मेदवार सुमन भट्टको घर तथा राप्रपाको वडा कार्यालयमा आगजनी गर्ने दोषीलाई कारबाहीको माग गरेको छ । राप्रपाका कावासोती नगरपालिका वडा नम्बर १६ का वडा अध्यक्षका उम्मेदवार सुमन भट्टको घर तथा राप्रपाको वडा कार्यालयमा आगजनी गर्ने दोषी पत्ता लगाएर कारबाही गर्न माग गरेको हो । शनिवार एक विज्ञप्ति जारी गर्दै […]

राप्रपाको वडा कार्यालय आगजनी गर्नेलाई कारबाही गर्न माग

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले नवलपुरका वडाध्यक्षको उम्मेदवार सुमन भट्टको घर तथा राप्रपाको वडा कार्यालयमा आगजनी गर्ने दोषीलाई कारबाहीको माग गरेको छ । राप्रपाका कावासोती नगरपालिका वडा नं १६ का वडा अध्यक्षका उम्मेदवार सुमन भट्टको घर तथा राप्रपाको वडा कार्यालयमा आगजनी गर्ने दोषी पत्ता लगाएर कारबाही गर्न माग गरेको हो । शनिबार एक विज्ञप्ती जारी […]

वडा कार्यालयमा आगाे लगाएर व्यक्ति फरार, नगरप्रमुखले गुहारे प्रहरी

बुधबार वडा कार्यालय पुगेका एक अज्ञात व्यक्तिले कार्यालयको टेलिफोन प्रयोग गरी वडाध्यक्ष गङ्गाराम सुनारलाई धम्क्याउनाका साथै उनको कार्यकक्षमा आगजनी गरेका थिए

वडा कार्यालय आगजनी गर्नेलाई कारबाही गर्न माग

वीरेन्द्रनगर । वीरेन्द्रनगर नगरपालिका–१ नं वडा कार्यालयमा पेट्रोल छर्केर आगजनी गर्ने व्यक्तिलाई कडा कारबाही गर्न माग गरिएको छ । बुधबार वडा कार्यालय पुगेका एक अज्ञात व्यक्तिले कार्यालयको टेलिफोन प्रयोग गरी वडाध्यक्ष गङ्गाराम सुनारलाई धम्क्याउनुका साथै उनको कार्यकक्षमा आगजनी गरेका थिए । आगजनी गरेलगत्तै फरार ती व्यक्तिको प्रहरीले खोजी तीव्र पारेको जनाएको...

अझै पक्राउ परेनन् वडा कार्यालय जलाउने युवा

वीरेन्द्रनगर नगरपालिका–१ को वडा कार्यालयमा पेट्रोल छर्केर आगो लगाउने युवालाई प्रहरीले अझै पक्राउ गर्न सकेको छैन । बुधबार बिहान  सोही वडाका बास्तम लामिछाने भन्ने व्यक्तिले वडा अध्यक्ष गंगाराम सुनारलाई ज्यान मार्ने धम्की दिँदै वडा कार्यालयमा आगजनी गरेका थिए । आगजनी गर्नुअघि वडाअध्यक्ष सुनारलाई ती युवकले वडा कार्यालयकै फोन नम्बरबाट फोन गरी धम्की दिएका थिए । त्यसको केही समयमा नै उनले वडा कार्यालयमा आगजनी गरिदिएका थिए । आगजनीबाट वडाध्यक्षको कार्यकक्षमा पूर्ण क्षति पुगेको छ । अध्यक्ष ब

वडा कार्यालयमा आगजनी घटनाप्रति नगरप्रमुखको भत्र्सना, २ जना पक्राउ

संखुवासभा । वडा कार्यालय र स्काभेक्टर आगजनीको घटनाप्रति नगर प्रमुखले भत्र्सना गरेका छन् । गत मंसिर २५ गते राति संखुवासभाको...

मादीको वडा कार्यालय र डोजरमा आगजनी

सङ्खुवासभाको मादी नगरपालिका वडा नम्बर ५ को वडा कार्यालय र सडक निर्माणको क्रममा रहेको डोजरमा आगजनी भएको छ । गए राती अज्ञात ब्यक्तिले आगजनी गरेको हो ।

अज्ञात समूहद्वारा भोजपुरमा दुई वडा कार्यालयमा आगजनी

भोजपुर। भोजपुरमा दुई वडाकार्यालयमा अज्ञात समूहले आगजनी गरेका छन् । रामप्रसादराई गाउँपालिका –२ धोद्लेखानीको वडा कार्यालय र पौवादुङमा –३ च्याङ्ग्रेको वडा कार्यालयमा गएराति अज्ञात समूहले आगजनी गरेको प्रहरीले जनाएको छ । पौवादुङमा ...

अज्ञात समूहद्वारा वडा कार्यालयमा आगजनी

काठमाडौं । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१० को वडा कार्यालयमा अज्ञात समूहले आगजनी गरेको छ । वडाध्यक्ष भक्तबहादुर खड्काका अनुसार मंगलबार राति अज्ञात समूहले आगजनी गर्दा वडा कार्यालय क्षतिग्रस्त भएको छ । ढोकाको ताल्चा ...

अज्ञात समूहले जलायो वडा कार्यालय

डोटी । जिल्लाको जोरायल गाउँपालिका–४ लक्ष्मीनगरमा रहेको वडा कार्यालयमा गए राति अज्ञात समूहले आगजनी गरेको छ । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक लालबहादुर धामीका अनुसार अज्ञात समूहले ...