कास्की निर्वाचन क्षेत्र नं २ को प्रतिनिधि तथा प्रदेशसभा सदस्यको मतगणना सुरु गरिएको छ । प्रतिनिधिसभा सदस्यको पाँच सय मतगणना गर्दा स्वतन्त्र पार्टी (घण्टी) चिन्नका उम्मेदवार माधवराज कँडेलले सबैभन्दा धेरै...
कास्की २ प्रदेश सभा (ख)मा कांग्रेसका विन्दुकुमार थापा विजयी भएका छन् । गण्डकी प्रदेश सरकारका मन्त्री समेत रहेका उनी दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् ।
नौ हजार दुई सय ७९...
काठमाडौं, मंसिर ७ । कास्की–२(१) मा नेकपा (एमाले) का उम्मेदवार भीमबहादुर कार्की विजयी भएका छन् । कार्की १० हजार पाँच सय ३१ मतसहित विजयी भएका हुन् । विजयी कार्कीका निकटतम् प्रतिद्वन्द्वी राप्रपाका विजयबाबु भण्डारीले पाँच हजार आठ ९३ मत प्राप्त गरेका छन् ।
पोखरा । कास्की २ मा राष्ट्रिय स्वतन्त्र पार्टीले निकटतम् प्रतिद्वन्द्वी १ सय ४९ मतान्तरले अग्रता कायमै राखेको छ । रास्वपाका माधवप्रसाद कँडेलले ३ हजार ५ सय ४७ मत ल्याउँदा एमालेकी विद्या भट्टराईले ३ हजार ३ सय ९८ मत प्राप्त गरेकी छन् । पाँचदलीय गठबन्धनबाट एकीकृत समाजवादीका श्रीनाथ बरालले १ हजार ९ सय ७४ मत ल्याएर […]
The post कास्की २ मा घण्टीको अग्रता कायमै appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
कास्की २ मा पाँच दलीय गठबन्धन भन्दा राष्ट्रिय प्रजातन्त्र पार्टीको मत बढी आएको छ । ५ हजार २ सय ६५ मत गणना हुँदासम्म गठबन्धनका उम्मेदवार चौथो बनेका छन् । सुरुवात देखि नै राष्ट्रिय स्वतन्त्र पार्टीका माधवप्रसाद कँडेल अग्रस्थानमा छन् । उनले १ हजार ५५२ मत ल्याएका छन् । नेकपा एमालेकी विद्या भट्टराईले पछ्याउँदै १ हजार […]
कास्की–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका माधव प्रसाद कँडेलले अग्रता कायम राखेका छन्। हालसम्म २ हजार १ सय ४ मत गणना हुँदा कँडेलले ६ सय ७८ मत प्राप्त गरेर अग्रता कायम राखेका हुन्।...
पोखरा । प्रतिनिधि सभातर्फ कास्की २ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता कायमै राखेको छ । सो पार्टीका उम्मेदवार माधवप्रसाद कँडलले पाँचदलीय गठबन्धनका साझा उम्मेदवार र एमालेका उम्मेदवारलाई पछि पारेका हुन् । पोखरा सभागृहमा हालसम्म १ हजार ७ सय ४ मत गणनामा कँडेलले ५ सय २८ मत प्राप्त गरेका छन् । दोस्रो स्थानमा रहेकी एमालेकी विद्या […]
The post कास्की २ मा घण्टीको अग्रता कायमै appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
५ मंसिर, कास्की । कास्की–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अग्रता लिएको छ । १७०४ मत गणना हुँदा रास्वपाका माधवप्रसाद कँडेलले ५२८ मत सहित प्रारम्भिक अग्रता लिएका छन् । कँडेललाई एमालेकी विद्या भट्टराईले पछ्याइरहेकी छन् । भट्टराईले ३९७ मत पाएकी छन् । नेकपा एकीकृत समाजवादीका श्रीनाथ बरालले २९६ र राप्रपाका सुवर्णराज पन्तले २४९ मत पाएका […]
कास्की २ का गठबन्धनका उम्मेदवारहरूको परिचय कार्यक्रम सम्पन्न भएको छ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा उम्मेदवारी दिएका उम्मेदवारहरूको परिचय कार्यक्रम सम्पन्न भएको हो । कास्की क्षेत्र नं २ मा प्रतिनिधि सभाका लागि एकीकृत समाजवादीका नेता श्रीनाथ बरालले उम्मेदवारी दिएका छन् । यस्तै कास्की क्षेत्र नं. २ (क) मा प्रदेश सभा सदस्यका लागि नेकपा माओवादीबाट विश्वप्रकाश लामिछानेले उम्मेदवारी दिएका छन् भने कास्की क्षेत्र नं २(ख) मा प्रदेश सभा सदस्यका लागि नेपाली काँग्रेसबा