लोसपा छाडेर एमालेमा गए जनकपुर ७ का वडाध्यक्ष साह

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) छाडेर जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ७ का अध्यक्ष जानकीराम साह नेकपा एमालेमा प्रवेश गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले आज (मंगलबार) बालकोटस्थित निवासमा साहलाई एमालेमा प्रवेश गराएका हुन् । एमाले अध्यक्ष ओलीले साहलाई जनकपुरधाम उपमहानगरपालिकामा पार्टीबाट मेयरको उम्मेदवार बनाउने प्रतिबद्धता जनाएका छन् । साह जनकपुरधामको मेयर उठ्ने […]

सम्बन्धित सामग्री

५० हजार घुससहित जनकपुर उपमहानगरका वडाध्यक्ष र सचिव पक्राउ

जनकपुर उपमहानगरपालिका वडा नं. ११ का अध्यक्ष र वडासचिव ५० हजार रुपैयाँ घुससहित रंगेहात पक्राउ परेका छन् ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास कार्यालयको टोलीले वडाध्यक्ष अर्जुनकुमार चौधरी र वडासचिव माधवकुमार...

धनुषामा उम्मेदवारका बुवामाथि धारिलो हतियार प्रहार

जनकपुर- धनुषामा नेकपा माओवादी केन्द्रबाट वडाध्यक्ष पदमा उम्मेदवारी एिका उम्मेदवारको बुवाबाथि धारिलो हतियार प्रहार भएकाे छ। गए राति कमला नगरपालिका–१ मँगराहास्थित वडाध्यक्षका उम्मेदवार सर्वदेव यादवका बुबा ७० वर्षीय चन्द्र नारायण यादवमाथि धारिलाे प्रहार भएकाे हाे। अज्ञात समूहकाे आक्रमणबाट उनी गम्भीर घाइते भएका छन्। प्रहरी काार्यलय धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीका अनुसार घाइते […]

जनकपुरधाममा सुरु भयो चुनावी रौनक, निर्वाचन कार्यालय पुग्न थाले उम्मेदवार

जनकपुरधाम : जनकपुर उपमहानगरपालिकामा आसन्न स्थानीय तह निर्वाचनका लागि आकांक्षीहरुको उम्मेदवारी दर्ता सुरु भएको छ। मधेश प्रदेशको राजधानी एवं धनुषाको एक मात्र उपमहानगर जनकपुरधाममा वडाध्यक्ष तथा वडा सदस्यका लागि आकांक्षीहरुको उम्मेदवारी दर्ता गराउन थालेका हुन्। जनकपुरधाममा २५ वटा वडा रहेको छ। यहाँ राजनीतिक दलहरुले भने उम्मेदवारको टुंगो अझै पनि लगाउन…

चिसोका कारण सिरहामा वृद्धाको मृत्यु

जनकपुर, २२ पुस: विगत केही दिनयता बढेको अत्यधिक चिसो र शीतलहरका कारण सिरहामा एक वृद्धाको कठ्याङ्ग्रिएर मृत्यु भएको छ । बुधबार साँझ चिसोले कठ्याङ्ग्रिएर सिरहाको कल्याणपुर नगरपालिका–१ निवासी ६५ वर्षीया पल्टी सदाको मृत्यु भएको हो । घरमा चिसोले कठ्याङ्ग्रिएर बेहोस भएकी सदालाई उपचारका लागि अस्पताल लैजाने तयारी भइरहेकै बेला मृत्यु भएको कल्याणपुर–१ का वडाध्यक्ष राजाराम […]

फोहोर व्यवस्थापनमा बेवास्ता गरेको भन्दै मेयरविरुद्ध वडाध्यक्ष

नगरप्रमुखकै घरअगाडि फोहोर फालेर वडाध्यक्षहरूले गरे प्रदर्शन   नगरप्रमुख भ्रष्टाचारमा मात्र लिप्त भएको आरोप फोहोर व्यवस्थापनमा बेवास्ता गर्दै आएका जनकपुर नगरपालिका प्रमुखविरुद्ध वडाध्यक्षहरू नै प्रदर्शनमा निस्किएका छन् । आइतबार नगरप्रमुख लालकिशोर साहको घरअगाडि नै...

वडा अध्यक्षहरुले मेयरको घर अगाडि थुपारे फोहोर

जनकपुरधाम– दशैँ तिहारमा पनि जनकपुरधाम उपमहानगरपालिकाले फोहरको उचित व्यवस्थापन नगरेको भन्दै केही वडाध्यक्ष आन्दोलित बनेका छन् । फोहोरले जनकपुर बजार दुर्गन्धित बनेको भन्दै वडाध्यक्षहरू जानकीराम साह, दीपेन्द्र साह, शत्रुधन साह, सुदर्शन सिंहलगायत विरोधमा उत्रिएका हुन् । दीपावली छठका बेला पनि फोहोर नउठाएपछि आफूलाई आन्दोलन गर्नु परेका वडाध्यक्ष दीपेन्द्र साहले बताए । आन्दोलित वडाध्यक्षहरूले आइतबार ट्याक्टरमा […]

मनरासिस्वा नगरपालिकाको पुनः मतगणनामा बहालवाला वडाध्यक्ष पराजित

जनकपुर, ७ कात्तिक । स्थानीय निकायका जनप्रतिनिधिहरुको कार्यकाल अब ६ महिना मात्र बाँकी छ । साँढे ४ वर्ष जनप्रतिनिधिले कार्यकाल बिताइसकेका छन् । तर, अदालतको आदेशले पुनः मतगणना हुँदा हारेका भनिएका उम्मेदवार विजयी भएका छन् । घटना महोत्तरीको मनरासिस्वा नगरपालिका वडा नम्बर १० को अध्यक्ष रहेका अरुणकुमार चौधरी २ मतले पराजित धेरै छक्क परेका थिए […]

नक्कली प्रमाणपत्रमा तानिए वडाध्यक्ष, कामकाज नगर्न अदालतको आदेश

२२ मंसिर, सप्तरी । जिल्लाको राजविराजस्थित उच्च अदालत जनकपुर इजलासले सप्तरीको रुपनी गाउँपालिका–१ का वडाध्यक्ष पीताम्बर यादवलाई कामकाज गर्न रोक लगाएको छ । विशेष अदालतले नक्कली प्रमाणपत्र पेश गरेको अभियोगमा कसुरदार ठहर्याइसकेका यादवलाई वडाध्यक्षको हैसियतले कामकाज …

जनकपुर वडा नं. १९ का वडाध्यक्षको पद धरापमा, पुनः मतगणना गर्न उच्च अदालतको आदेश

धनुषा – जनकपुर उपमहानगरपालिका वडा नं. १९ का वडाध्यक्ष जगदीश यादवको पद धरापमा परेको छ ।  जनकपुर उपमहानगरपालिका वडा नं. १९ को मतगणना बदर गरी पुनः दोहर्याउन जनकपुर उच्च अदालतले आदेश जारी गरेपछि संघीय समाजवादी फोरमबाट वडाध्यक्षमा निर्वाचित यादवको पद धरापमा परेको हो । स्थानीय चुनावमा वडा नं. १९ मा संघी...