एमसीसी र मूल्यवृद्धि खारेजीको माग गर्दै अनेरास्ववियूको प्रर्दशन (तस्बिर/भिडिओ)

काठमाडौं । अमेरिकी सहायता परियोजना (एमसीसी) र पेट्रोलियम पदार्थको मूल्यवृद्धि खारेजीको माग गर्दै एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियूले प्रदर्शन गरेको छ । राजधानीको शंकरदेव क्याम्पसअघि मसाल जुलुसहित प्रदर्शनमा उत्रिएका उनीहरुमाथि प्रहरीले हस्तक्षेप गरेको थियो । प्रदर्शनका क्रममा उनीहरुले एमसीसी खारेज गर, पेट्रोलियम पदार्थको मूल्यवृद्धि खारेज गर लगायतका नारा लगाएका थिए । अनेरास्ववियूको मातृ पार्टी […]

सम्बन्धित सामग्री

पेट्रोलियम पदार्थ लगायतमा सरकारले गरेको मूल्यवृद्धि फिर्ता लिन राप्रपाको माग

काठमाडौँ । राप्रपाले पेट्रोलियम पदार्थ लगायतमा सरकारले गरेको मूल्यवृद्धि फिर्ता लिन माग गरेको छ। आज (सोमबार) अध्यक्ष राजेन्द्र लिङ्देनले विज्ञप्ति निकालेर पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासमा भएको मूल्यवृद्धि अव्यवहारिक तथा आपत्तिजनक भएको उल्लेख गरेका छन् । उनले मूल्यवृद्धि फिर्ता लिन सरकारसँग माग गरेका छन् । पेट्रोलियम पदार्थमा राज्यले भन्सार र विभिन्न शीर्षकमा लिइरहेको करसमेत […]

पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि तत्काल खारेज गर्न माग

पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि खारेज गर्न सरकारसँग माग गर्दै संयुक्त विद्यार्थी संगठनले आइतबार काठमाडौंमा विरोध प्रदर्शन गरेको छ । पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १० रुपैयाँका दरले मूल्यवृद्धि गरेलगत्तै सो संगठनले नेपाल आयल निगमको केन्द्रीय कार्यालय टेकुमा पुगेर अविलम्ब खारेज गर्न सरकारसँग माग गर्दै विरोध प्रदर्शन गरेको हो ।जनताको जीवननै धान्न नसक्ने गरी सरकारले मूल्यवृद्धि गरेकाले तत्काल खारेज गर्न माग गर्दै विरोध प्रदर्शन गर्नुपरेको मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवाद

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गर्न माग गर्दै राँकेजुलुस

बझाङ : पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू) बझाङले प्रदर्शन गरेको छ।कोरोनाका कारण दैनिक गतिविधि ठप्प हुँदा जनतालाई दैनिकी चलाउन समस्या भइरहेको अवस्थामा मूल्यवृद्धि गर्नु उचित नभएको भन्दै अनेरास्ववियू बझाङले राँकोसहित प्रदर्शन गरेको हो।सरकारले गरेको मूल्यवृद्धि फिर्ता गर्न माग राख्दै आज बुधबार अनेरास्ववियू बझाङ राँकेजुलुस सहित सडकमा उत्रिएको हो।कोरोनाका कारण दैनिक रोज

मूल्यवृद्धि फिर्ता लिन अनेरास्ववियू क्रान्तिकारीको माग

अनेरास्ववियू क्रान्तिकारीले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता लिन सरकारसँग माग गरेको छ । नेपाल आयल निगमले पटक-पटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरी कोभिड–१९ बाट ग्रसित नेपाली जनतालाई आहत दिने काम गरेको भन्दै क्रान्तिकारीले अविलम्ब मूल्यवृद्धि फिर्ता लिन माग गरेको हो ।अनेरास्ववियू क्रान्तिकारीका अध्यक्ष हरिकृष्ण गजुरेलले बिहीबार विज्ञप्ति जारी मूल्यवृद्धिको विरोध गरेका हुन् । आयल निगमले बुधबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलमा तीन–तीन रुपैयाँका दरले,आन

पेट्रोलियम पदार्थको मूल्यवृद्धि खारेज गर्न अनेरास्ववियूको माग

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियनले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता लिन माग गरेको छ । बिहीबार एक विज्ञप्ति जारी गर्दै अनेरास्ववियूले निरन्तर मूल्यवृद्धि हुनु अत्याचारको पराकाष्टा भएको भन्दै खारेज गर्न माग गरेको हो । अनेरास्ववियूले बुधबार पेट्रोल, डिजेल, मट्टितेल र खाना पकाउने ग्यासमा भएको मूल्य वृद्धिले जनताको ढाड सेक्ने भन्दै भत्र्सना गरेको छ । विज्ञप्तिमा लेखिएको छ, ‘निरन्तर रुपमा भइरहेको मूल्य वृद्धि अत्याचारको पराकाष्टा हो । यस्ता जनविरोधी कदमको अनेरास्व

इन्धनको मूल्यवृद्धि खारेज गर्न नेविसंघको माग

नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि खारेज गर्न माग गरेको छ । नेविसङ्घका अध्यक्ष राजिव ढुङ्गानाले आइतबार विज्ञप्ति जारी गरी चाडपर्व नजिकिएको समयमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिले थप असहज हुने भन्दै मूल्यवृद्धि तत्काल खारेज गर्न माग गरेका छन् ।‘पेट्रोलियम पदार्थको मूल्यवृद्धि हुँदा ढुवानी खर्च वृद्धि भई बजारमा उपभोग्य वस्तुको समेत […]

पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि खारेज गर्न नेविसंघको माग

सत्तारूढ नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि खारेज गर्न माग गरेको छ।

पेट्रोलियम पदार्थको मूल्यवृद्धि खारेज गर्न नेविसङ्घको माग

नेपाल विद्यार्थी सङ्घले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि तत्काल खारेज गर्न माग गरेको छ । नेविसङ्घका अध्यक्ष राजीव ढुङ्गानाले आज एक विज्ञप्ति जारी गरी नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिले कोरोनाबाट प्रभावित जनता मारमा परेको भन्दै मूल्यवृद्धि तत्काल खारेज गर्न माग गरे ।“कोरोनाका कारण आहात भएका जनतालाई राहत दिनुको सट्टा उल्टै जनताको ढाड भाँचिने गरी मूल्यवृद्धिको नेविसङ्घले घोर निन्दा र भत्र्सना गर्दछ”, अध्यक्ष ढुङ्गानाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।&nbs