नारायणहिटी अगाडिबाट ओलीको नारा– देश चुनावतर्फ गयो गयो, सबै फैसला चुनावले गर्छ’

प्रधानमन्त्री एवं नेकपा ओली पक्षका अध्यक्ष केपी शर्मा ओलीले संसद्लाई पंगु बनाएर देशमा अस्थिरता फैलाउन खोजेपछि प्रतिनिधि सभा विघटन गर्नुपरेको बताएका छन् । अब सबै कुराको फैसला चुनावले गर्ने उनले बताए । काम गर्न नदिइएपछि संसद् विघटन गर्न पाउने अधिकार प्रधानमन्त्रीमा रहेको जिकिर प्रधानमन्त्री ओलीले गरे । ‘देश अब चुनावतर्फ गयो गयो, म भन्न चाहन्छु, चुनावले सबै कुराको फैसला गर्छ,’ शुक्रवार काठमाडौंका दरबार मार्गमा आयोजित सभालाई सम्बोधन गर्दै ओलीले भने । प्रधानमन्त्री ओलीले काम गर्ने स्थिति नभएपछि जनताको बीचमा जानु प...

सम्बन्धित सामग्री

मुख्य प्रशिक्षक र सन्दीपबिनै दक्षिण अफ्रिका गयो नेपाली टोली

काठमाडौं : नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली अभ्यास खेलका लागि दक्षिण अफ्रिका प्रस्थान गरेको छ। मुख्य प्रशिक्षक मोन्टी देशाइ र नेपाली टोलीका महत्वपूर्ण खेलाडी सन्दीप लामिछानेबिनै नेपाली टोली गएराति दक्षिण अफ्रिका गएको छ। बलात्कारको आरोप लागेका सन्दीप अदालतको अन्तिम फैसलाको प्रतिक्षामा छन्। उनको अन्तिम फैसला नआएसम्म क्यानले विदेश भ्रमणमा नपठाउन जनाएको छ। क्यानका क्यानका कार्यवाहक सचिव दुर्गाराज पाठकले सन्दीपको एक हप्तापछि पेशी भएको हुँनाले आउने जाने गाह्रो हुने भन्दै नप

आरोपीले विशेषबाट सफाई पाएपछि सर्वोच्च गयो अख्तियार

काठमाडौं : घुस तथा रिसवत लिई भ्रष्टाचार गरेका ४ वटा मुद्दामा विशेष अदालतले आरोपीहरूलाई सफाइ दिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ।विशेष अदालतको फैसला चित्त नबुझेकाले आज सर्वोच्चमा पुनरावेदन दिएको अख्तियारका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिए।विशेष अदालतले ९६ हजार ३ सय रूपैयाँ बिगो कायम गरी मुद्दा दायर गरिएका आरोपी हुकुमबहादुर ओलीलाई सफाई दिएपछि अख्तियारले सर्वोच्चमा पुनरावेदन दिएको हो।अख्तियारले आरोपित र उजुरीकर्ताबीच भएको अडियो क

महेन्द्र क्याम्पसको जग्गामा ‘मोहीयानी’ दाबी, भूमिसुधारको एकतर्फी फैसला

विराटनगर  ः  सुनसरीको धरानस्थित महेन्द्र बहुमुखी क्याम्पस प्रदेश १ का पूर्वी पहाडी जिल्ला भोजपुर, संखुवासभा, धनकुटा, तेह्रथुम जिल्लाका विद्यार्थीका लागि  उच्च शिक्षा हासिल गर्ने प्रमुख गन्तव्यका रुपमा लिइन्छ।विसं २०१२ सालमा स्थापित उक्त क्याम्पसले शिक्षा क्षेत्रमा छुट्टै इतिहास बनाएको छ। शिक्षा क्षेत्रमा छुट्टै नाम कमाएको सो क्याम्पसमा अध्ययनका लागि विद्यार्थीको बढ्दो चापसँगै प्राध्यापक र कर्मचारीहरुको संख्या वृद्धि हुँदै गयो।त्यसका लागि क्याम्पसमा थप भवनका साथै विभिन्न

आमाबुवा रातभर मोबाइलमा व्यस्त हुँदा गयो १९ महिने छोरीको ज्यान !

मान्छे मोबाइलमा व्यस्त हुने प्रवृत्ति कूलत जस्तै देखिएको छ । मोबाइलकै व्यस्तताले ज्यान समेत जाने गरेको छ । स्कटल्यान्डको उत्तरी लनार्कसायर शहरमा भएको एक घटनामा आमाबुवा रातभर मोबाइलमा व्यस्त हुँदा छोरीको मृत्यु भएको छ । बच्चालाई छाडेर आमाबुवा मोबाइल खेलाउन थाल्दा ओछ्यानबाट खसेर छोरीको मृत्यु भयो । बिहान ढिलासम्म सुतेर ब्युँझेपछि हेर्दा छोरीको शव भूँइमा फेला परेको थियो । छोरी किरा कनरय १९ महिनाकी थिइन् । घटना सार्वजनिक भएपछि आमाबुवाविरुद्ध अदालतमा मुद्दा चलेको थियो मुद्दामा फैसला सुनाउँदै अदालतले २७ वर्षीय बुवा माइ...

कर्णालीका चार सांसदको पद गयो, ओलीको मागबमोजिम फैसला

सर्वोच्च अदालतले कर्णाली प्रदेशका चार सांसदलाई पदबहाली गर्ने यसअघिको अन्तरिम आदेश खारेज गरिदिएको छ । अन्तरिम आदेशविरुद्ध एमाले अध्यक्ष केपी शर्मा ओलीले दिएको भ्याकेट निवेदनमाथि सुनुवाई गर्दै सर्वोच्चले यस्तो फैसला सुनाएको ...

बादललाई एमालेमै थप बाधा

पुस ५ पछि एमाले बनेका रामबहादुर थापा (वादल) हरु एमाले नै हुन् कि हैनन् भनेर वैधानिकता खोजियो, कोही रिट लिएर अदालत गयो र अदालतले विधानका धारा, दफा केलाउँदै फैसला ग¥यो भने के होला ? एमालेको विधानले त प्रष्टै भन्छ, बादलहरु एमाले भैसकेका छैनन् । कसरी भने, ०७५ जेठ २ गतेसम्मको नेकपा एमाले केन्द्रीय कमिटीमा २ सय ३ जना सदस्य थिए । धारा ६५ को उपधारा ५ र ६ अनुसार पदाधिकारी थप्दा राष्ट्रिय प्रतिनिधि परिषद्को अनुमोदन चाहिन्छ ।पदाधिकारीको हकमा सम्बन्धित कमिटीले पहिला कार्यवाहक बनाउने र सम्बन्धित तहक

आखिरी फैसला

डा. राजेन्द्र परदेशी : जबसम्म मैथानी साहब नोकरी गर्थे, तबसम्म सबै ठीकठाक चल्दै थियो । यो पनि भन्न सकिन्छ कि घर– गृहस्थीको गाडी उनको इच्छा अनुसार नै चल्दै थियो तर जब अवकास प्राप्त भए जागिर त गयो नै आफ्ना र आफन्त पानि टाढा हुन थाले । सबैभन्दा पहिले उनकी जीवनसाथीले नै जिन्दगीरूपी गाडी एक्लै तान्नको […]