विप्लव समूहका नेतालाई रिहाको आदेश दिँदै सर्वाेच्च अदालतले भन्यो : झुटा मुद्दा लगाएर पक्राउ नग
विप्लव समूहका लमजुङ जिल्ला इन्चार्ज जंगबहादुर भण्डारीसहित ३ जना जिल्लास्तरीय नेताको बन्दी प्रत्यक्षीकरण रिट सुनुवाइ गर्दै सर्वोच्चले बिनाकारण गिरफ्तार नगर्न आदेश जारी गरेको हो।