जंगलमा फिरन्ते जीवन बिताउने राउटे समुदायकी युवती भएका कारण हत्तपत्त कसैसँग बोल्दैनन् । बोलिहाले पनि मनका कुरा खोल्दैनन् । अन्य समुदायभन्दा छुट्टै पहिचान बोकेकाले पनि उक्त समुदायसँग बाहिरका व्यक्ति घुलमिल गर्न चाहन्छन् ।
सुर्खेत– राउटे युवती २१ वर्षीया गाजली शाही महिनावारीको बेलामा सँगै झुपडीमा बस्ने गर्छिन् । उनलाई महिनावारी भएपनि छाउगोठ जानु पर्दैन । गाजलीले परिवारका सबै सदस्य बस्ने झुपडीको एउटा कुनामा बस्ने गरेको बताउँछिन् । ‘छुई भएको बेला हामी भात पकाउँदैन’ गाजलीले भनिन्, ‘छुई भए पनि पर बस्नुपर्दैन ।&rsqu…
लोपोन्मुख राउटे समुदायमा एकल महिलाको संख्या बढ्दा जनसंख्या घट्दै गएको छ । पछिल्लो वर्षमा राउटे समुदायमा १३ महिला एकल बनेको गुराँस गाउँपालिकाको तथ्यांक छ ।
लोपोन्मुख राउटे समुदायमा एकल महिलाको संख्या बढ्दा जनसंख्या घट्दै गएको छ । पछिल्लो वर्षमा राउटे समुदायमा १३ महिला एकल बनेको गुराँस गाउँपालिकाको तथ्यांक छ ।
सुर्खेतमा राउटे युवतीमाथि यौन दुर्व्यवहार गर्ने तीन जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । सुर्खेत जिल्ला अदालतका न्यायाधीश दीलप्रसाद सापकोटाको एकल इजलासले बुधबार उनीहरूलाई कारागार चलान गर्न आदेश दिएको हो । सुर्खेत जिल्ला गुर्भाकोट नगरपालिकाका दोमनबहादुर घर्ती, भूपेन्द्र बुढा र होटल सञ्चालक विनोद पुनलाई पुर्पक्षक...
अभिनेत्री बर्षा सिवाकोटीले युट्युबरलाई संवेदनशील र कारुणिक घटना आफ्नो युट्युबरको मसला नबनाउन अनुरोध गरेकी छन् । उनले न्याय दिने निकाय छिटो छरितो रुपमा एक्सनमा नउत्रिँदा युट्युबरहरुले कारुणिक घटनालाई मसलाका रुपमा प्रयोग गर्ने गरेको समेत आरोप लगाएकी छन् ।सोमबार सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस पोष्ट गर्दै शंकास्पद मृत्युवरण गरेकी सविता भण्डारी र राउटे युवती बलात्कृत घटनाले हाम्रो देशमा न्याय मरेको भान भएको समेत बताएकी छन् । के यो देशमा साँच्चै नै न्याय मरिसकेको हो ? प्रश्नसहित उनले स्टाटसमा लेखेक
राउटे युवतीलाई प्रलोभनमा पारी मदिरा सेवन गराएर यौनजन्य दुव्र्यवहार गरेको भिडियो बनाएको आरोप लगाइएको छ । होटलभित्र अर्धनग्न अवस्थामा युवाले राउटे युवतीलाई अश्लिल क्रियाकलाप गर्न बाध्य पारेको भिडियो सार्वजानिक भएपछि प्रहरीले शनिबारदेखि घटनाको अनुसन्धान शुरु गरेको थियो ।