सुर्खेत– राउटे युवती २१ वर्षीया गाजली शाही महिनावारीको बेलामा सँगै झुपडीमा बस्ने गर्छिन् । उनलाई महिनावारी भएपनि छाउगोठ जानु पर्दैन । गाजलीले परिवारका सबै सदस्य बस्ने झुपडीको एउटा कुनामा बस्ने गरेको बताउँछिन् । ‘छुई भएको बेला हामी भात पकाउँदैन’ गाजलीले भनिन्, ‘छुई भए पनि पर बस्नुपर्दैन ।&rsqu…