काठमाडौं, २७ श्रावण । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा पक्राउ परेर रिहा भएका कांग्रेस सांसद सुनिल शर्माले सत्तापक्षकै भएरपनि सुन तस्कर र भ्रष्टाचारप्रति सरकार पक्षकै मन्त्रीमाथि औंला उठाएको बताएका छन्। शनिबार ३४औं अन्तर्राष्ट्रिय युवा दिवसको पार्टी कार्यालय धुम्बाराहीमा आयोजना गरिएको कार्यक्रममा बोल्दै अध्यक्ष लिङ्देनले उक्त कुरा बताएका हुन्। उनले भने, […]