चितवन हात्ती महोत्सव (तस्बिरहरू)

पन्ध्रौं चितवन हात्ती महोत्सव आजदेखि सुरू भएको छ। सौराहाको बाघमारा चौरमा भएको उक्त महोत्सवको राष्ट्रपति विद्यादेवी भण्डारीले कपुरको बोटमा पानी हालेर उद्घाटन गरेकी हुन्।

सम्बन्धित सामग्री

चितवनमा आजदेखि हात्ती महोत्सव, ४० हात्तीलाई वनभोज खुवाइने

चितवन । पर्यटकीय नगरी सौराहामा आजदेखि १७ औँ हात्ती महोत्सव सुरु हुँदैछ । कोरोना महामारी पछि स्थगित भएको हात्ती महोत्सव क्षेत्रीय होटल संघ सौराहाको आयोजनामा महोत्सव हुन लागेको हो । चार वर्ष पछि फेरि आयोजना गरिएको हात्ती महोत्सवमा यसपालि हात्तीको खेलहरू हुने छैनन् । भने महोत्सवमा हात्तीको वनभोज, हात्ती सुन्दरी प्रतियोगिता गर्ने आयोजक क्षेत्रीय होटल […]

पुस १० देखि चितवनमा हात्ती महोत्सव हुने

पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले चितवनमा ‘चितवन पर्यटन तथा हात्ती महोत्सव’ आयोजना हुने भएको छ । कोभिड-१९ का कारण रोकिएको महोत्सव यही पुस १० देखि १४ गतेसम्म हुने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

पुस १० देखि चितवनमा हात्ती महोत्सव

चितवन- पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले चितवनमा ‘चितवन पर्यटन तथा हात्ती महोत्सव’ आयोजना हुने भएको छ । कोभिड–१९ का कारण  रोकिएको महोत्सव यही पुस १० देखि १४ गतेसम्म हुने आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो । होटल सङ्घ नेपाल (हान) अन्तर्गतको क्षेत्रीय होटल सङ्घ नेपाल चितवनको आयोजना तथा युनाइटेड हात्ती सञ्चालन संक्षण संस्था र रेष्टुरेन्ट […]

सौरहामा चार वर्षपछि हात्ती महोत्सव हुँदै

चितवन । कोरोना महामारीपछि रोकिएको हात्ती महोत्सव यसवर्षबाट सञ्चालन गरिने भएको छ । सौरहामा हरेक वर्ष हुँदै आएको महोत्सव चार वर्षपछि आउँदो पुस १० गतेदेखि १७औँ पटक हुन लागेको हो । क्षेत्रीय होटल संघ सौराहाले आयोजना गर्ने महोत्सवमा हात्तीको श्रृङ्गार प्रतियोगिता, हात्ती वनभोन, हात्तीको मैत्रीपूर्ण खेलकुद प्रतियोगिता लगायतका हात्तीसँग सम्बन्धित विभिन्न कार्यक्रमहरु तय गरिएका छन् […]

आजदेखि चितवनमा हात्ती महोत्सव, राष्ट्रपतिले उद्घाटन गर्ने

भरतपुर  । पन्ध्रौं चितवन हात्ती महोत्सव आजदेखि सुरु हुँदैछ ।   सौराहाको बाघमारा चौरमा हुने उक्त महोत्सवको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।    आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्दै लोप ...

पुस ११ गतेदेखि चितवनमा हात्ती महोत्सव

चितवन । पन्ध्रौँ चितवन हात्ती महोत्सव २०७५ यही पुस ११ गतेदेखि १५ गतेसम्म सौराहाको बाघमारा चौरमा हुने भएको छ ।   अङ्ग्रेजी नयाँ वर्षको अवसर पारेर विगतमा झै यस वर्ष पनि हात्तीपोलोसहितको महोत्सव ...

सकियो सौराहा हात्ती महोत्सव, सुन्दरीको उपाधि पूजाकलीलाई

१५, पुस, चितवन । चितवनको सौराहामा भएको १४ औं हात्ती महोत्सव सकिएको छ । पस ११ गते सौराहाको बाघमारा चौरमा भएको महोत्सवमा हात्ती सुन्दरी प्रतियोगिताको उपाधि पूजाकलीले जितेको छ । १०० पूर्णाङ्कमा ७८.७ अंक ल्याएर पूजाकलीले उपाधि जितेको हो । प्रतियोगितामा एलिसाकली, पुष्पाकली, सेल्फीकली र बिजुलीकली सहभागी थिए । पूजाकली होटल पार्क …

सौराहामा हात्ती महोत्सव सुरु

११ पुस, चितवन । साउन मसन्तमा आएको वाढीले लछारेको चितवनको पर्यटिकय गन्तव्य सौराहा पूरानो लयमा लगभग फर्किएको छ । बाढीले करोडौंको क्षति गराएपनि त्यसलाई विर्सदैं हात्ती महोत्सवमा रमाउन थालेका छन् सौराहाका होटल व्यवसायी । मंगलबार सौराहाको वाघमारा चौरमा सुरु भएको हात्ती महोत्सव १५ गतेसम्म चल्नेछ । महोत्सवको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाले …

आजदेखि हात्ती महोत्सव, प्रधानमन्त्री देउवाले उद्घाटन गर्ने

चितवन । चितवनको पर्यटकीय नगरी सौराहामा १४ औं संस्करणको ‘चितवन हात्ती महोत्सव’ मंगलबार देखि सुरु हुँदैछ । प्रधानमन्त्री शेरबहादुर देउवाले मध्यान्ह १२ बजे महोत्सव उद्घाटन...

पुस ११देखि सौराहामा १४औं हात्ती महोत्सव

१ पुस, चितवन । नेपालकै तेस्रो पर्यटकीय गन्तव्य सौराहामा १४ औं हात्ति महोत्सव हुने भएको छ । आगामी पुस ११ गते देखि १५ गते सम्म १४ औं चितवन हात्ती महोत्सव हुने आयोजकले शनिवार सौराहामा पत्रकार सम्मेलन गरि जानकारी दियो । समाज, संरक्षण र समृद्धि'भन्ने नाराका साथ हुने हात्ति महोत्सवले सौराहाको आन्तरिक …