काठमाडौं : जनमत पार्टीले केन्द्रका दुईवटा मन्त्रालयमा दाबी गर्ने भएको छ। पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा जनमत पार्टीले दुईवटा मन्त्रालयमा दाबी गरेको हो। कृषि तथा पशुपंक्षी विकास मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा जनमत पार्टीले दाबी गरेको हो। उक्त पार्टीले सरकारमा आफूले पाएको मन्त्रालयका आधारमा मन्त्री टुंगो लगाउनेछ। सरकारमा अध्यक्ष राउत आफैँ जाने वा अरूलाई पठाउने भन्ने विषय टुंगो नलागेको जनमत पार्टीका नेता बिपी साहले जानकारी दिए। नवनिर्मित