काठमाडौं । नेपाली कांग्रेसका संस्थापनइतरका जिल्ला सभापतिहरुको भेला बोलाइएको छ । आगामी २५ गतेका लागि संस्थापन इतरका जिल्ला सभापतिहरुको भेला काठमाडौंमा बोलाएको सिन्धुपाल्चोकका कांग्रेस जिल्ला सभापति विकास लामाले जानकारी दिनुभयो । क्रियाशील विवादका कारण कांग्रेसको १४ औं महाधिवेशन अनिश्चित भएको बेलामा संस्थापनइतरका जिल्ला सभापतिहरुको भेला डाकिएको हो । भेलाले संस्थापनइतरबाट एउटै उम्मेदवार हुनुपर्ने, अधिवेशनको सुनिश्चितता […]