कांग्रेस जिल्ला सभापति भेला : देउवाको तुलना इरानका अन्तिम राजा पलवीसँग किन भयो ?

७ असार, हेटौडा । नेपाली कांग्रेसका जिल्ला सभापतिहरुको भेलामा पार्टी सभापति शेरबहादुर देउवाको चर्को आलोचना भएपछि भेलालाई निष्कर्ष विहीन बनाउने संस्थापन पक्षको तयारी रहेको जिल्ला सभापतिहरुले आरोप लगाएका छन् । उनीहरुले भेलाको निष्कर्षलाई मार्गदर्शन बनाउने भन्दा पनि औपचारिक जमघटमा सीमित गर्ने प्रयास भएको टिप्पणी गरेका छन् । मंगलवार हटौंडामा शुरु भएको …

सम्बन्धित सामग्री

कांग्रेस जिल्ला सभापति भेला चैत तेस्रो साता

केन्द्रीय सदस्य स्वत: महाधिवेशन प्रतिनिधि हुने व्यवस्था बहुमतका आधारमा पार्टी विधानमा राखिएकोमा असन्तुष्टि जनाएका कांग्रेस जिल्ला सभापतिले भेला बोलाएका छन्।

कांग्रेस जिल्ला सभापति भेला : एक मत भएर जान्छौँ

नुवाकोट (ककनी) : नुवाकोटको ककनीमा भेला भएका नेपाली कांग्रेस जिल्ला सभापतिहरूले एक मत भएर प्रस्ताव ल्याउने प्रयास थालेका छन्। पार्टीमा देखिएको गुटगत विवादलाई चुनौती दिन उनीहरू एक मत भएर जाने प्रयासका साथ अघि बढेका हुन्। भेलामा उपस्थित ६४ जिल्ला सभापतिहरु गुटगत राजनीतिबाट अछुतो छैनन्। तर पार्टीलाई एकताको सन्देश द...

कांग्रेस जिल्ला सभापति भेला : नयाँ विधान र संगठनबारे छलफल

काठमाडौं :  असार पहिलो साता हेटौंडामा हुने कांग्रेस जिल्ला सभापति भेलाका लागि केन्द्रले एजेण्डा तय गर्न छलफल तिब्र पारेको छ । पार्टीको नयाँ विधान, संगठन र समसामयिक राजनीतिक विषयमा जिल्ला सभापति भ