संवैधानिक अंगका पदाधिकारीलाई नैतिकता देखाउन सुझाव

नियुक्ति पाएको स्रोतको अस्तित्व नै समाप्त भएपछि संवैधानिक अंगका पदाधिकारीहरुले नैतिकताको आधारमा राजीनामा दिँदा उपयुक्त हुने कानुनविद्हरूले बताएका छन् । सो नभए संसद्ले नै विशेष कानुन निर्माण गरेर उनीहरुको बहिर्गमन गराउनुपर्ने कानुनविद्हरुको सुझाव छ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले प्रतिनिधिसभा विघटन गरेलगत्तै संवैधानिक परिषद्सम्बन्धी ऐनलाई अध्यादेशमार्फत संशोधन गरी विभिन्न संवैधानिक निकायमा झन्डै ४० पदाधिकारीलाई नियुक्त गरेको थियो ।वर्तमान शेरबहादुर देउवाको सरकारले कार्यभार सम्हालेलगत्तै मन्त्रिपरिषद्को सिफारिसब...

सम्बन्धित सामग्री

आँखा सुन्दर देखाउन...

- यदि तपाईंंको आँखा निकै सानो छ भने तपाईंले केही टिप्सहरू अपनाएर आफ्नो आँखालाई ठूलो र सुन्दर देखाउन सक्नुहुन्छ । राम्ररी मेकअप गरेर तपाईंले छोटो समयमै आँखालाई सुन्दर देखाउन सक्नुहुन्छ ।  - सानो आँखा...

आँखालाई ठूलो र सुन्दर देखाउन

यदि तपाईंंको आँखा निकै सानो छ भने तपाईंले केही टिप्स अपनाएर आफ्नो आँखालाई ठूलो र सुन्दर देखाउन सक्नुहुन्छ । राम्ररी मेकअप गरेर तपाईंले छोटो समयमै आँखालाई सुन्दर देखाउन सक्नुहुन्छ ।  सानो आँखा हुनेले...

मलाई कालो झण्डा देखाउन खोज्नेलाई तत्काल छाडियोस्ः ओली

जनकपुरधाम – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई कालो झण्डा देखाउन खोजेको आरोपमा पक्राउ परेकाहरुलाई रिहा गर्न आग्रह गरेका छन्। जनकपुरधाममा आयोजित सभामा बोल्दै अध्यक्ष ओलीले एमालेविरुद्ध भ्रम फैलाएर एमालेलाई नागरिकता विधेयक विरोधी देखाउन चाहेको आरोप लगाएका थिए। उनले भने, ‘मैले सञ्चारमाध्यममा देखेँ, मलाई कालो झण्डा देखाउन खोज्ने ११ जना युवालाई प्रहरीले पक्राउ गरेको […]

लुलाई कालोझन्डा देखाउन खोज्दा पक्राउ

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुलाई कालोझन्डा देखाउन खोज्नेलाई प्रहरीले पक्राउ गरेको छ ।  लु दुई दिने नेपाल भ्रमणका लागि बिहीबार काठमाडौं आइपुगेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट निस्किएका लुलाई पिंगलास्थानमा बसेर...

दुवई जान ६ घण्टा भित्रको र्‍यापिड पीसीआर रिपोर्ट देखाउन नपर्ने

अब देखि दुबई जाने यात्रुले छ घण्टा भित्रको र्‍यापिड पीसीआरको रिपोर्ट देखाउन नपर्ने भएको छ। नेपाल एयरलायन्सले मंगलबार सूचना प्रकाशित गरी ६ घण्टा भित्रको र्‍यापिड पीसीआर रिपोर्ट देखाउन नपर्ने उल्लेख गरेको छ।

हटाएर देखाउन सरकारलाई परशुराम बस्नेतको चुनौती

प्रदेश १ को खेलकुद विकास बोर्डका सदस्यसचिव कृष्ण बस्नेत (परशुराम)ले आफूलाई पदबाट हटाएर देखाउन प्रदेश सरकारलाई चुनौती दिएका छन् । प्रदेश खेलकुद बोर्डमा बुधबार पत्रकार सम्मेलन गरी उनले आफूहरु वैधानिक रुपमा नियुक्त भएको भन्दै पदबाट हटाएर देखाउन सरकारलाई चुनौती दिएका हुन् ।पूर्ववर्ती सरकारले गरेका राजनीतिक नियुक्तिलाई राजेन्द्र राई नेतृत्वको प्रदेश सरकारले खारेज गर्ने निर्णय गरिसकेको छ । सरकारको उक्त निर्णयलाई चुनौती दिने क्रममा बस्नेतले भने, ‘मलाई पदमुक्त गरेको खण्डमा कानुनी उपचारमा जान्छु ।&

अध्यादेश फेल गरेर देखाउन प्रधानमन्त्री ओलीको चुनौती

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले ल्याएको अध्यादेश फेल गरेर देखाउन चुनौति दिएका छन् ।महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले सोमबार काठमाडौमा गरेको कार्यक्रममा सम्बोधन गर्दैए प्रधानमन्त्री ओलीले हिम्मत भए अध्यादेश फेल गरेर देखाउन चुनौति दिएका हुन् ।उनले एसिड आक्रमण विरुद्धको अध्यादेश पास हुन नदिन संसद अवरुद्ध गरिएको दाबी गरे । उनले संसदमा सांसदहरुले संसदीय मूल्य […]

रुकुम हत्याकाण्ड प्रतिवेदनः भवितव्य देखाउन मेयरदेखि सांसदसम्म सक्रिय

१० जेठमा पश्चिम रुकुमको सोतीमा भएको हत्याकाण्डलाई भवितव्य देखाउन राजनीतिक नेतृत्व नै क्रियाशील भइरहेको एक स्थलगत अध्ययनले निष्कर्ष निकालेको छ । मंगलबार राजधानीमा सार्वजनिक गरिएको रुकुम घटनाको स्थलगत प्रतिवेदनमा घटनालाई भवितव्य देखाउन स्थानीय तहका जनप्रतिनिधिदेखि संघीय सांसदसम्मको संरक्षणमा काम भइरहेको उल्लेख छ ।