बौद्ध दर्शन र बुद्धका उपदेश पाठ्यक्रममा समावेश गर्न राष्ट्रपति भण्डारीको आग्रह

राष्ट्रपति विद्यादेवी भण्डारीले गौतम बुद्धका कालजयी उपदेश तथा शिक्षालाई आ–आफ्ना पाठ्यक्रममा यथाशक्य समावेश गर्न विश्वविद्यालयलाई आग्रह गरेकी छन् ।

सम्बन्धित सामग्री

बौद्ध दर्शन पाठ्यक्रममा समावेश गर्न राष्ट्रपतिको जोड

बौद्ध दर्शन र ज्ञान पाठ्यक्रममा समावेश गरी अध्यापन गराउन सके बुद्ध शिक्षाले सार्थकता पाउने राष्ट्रपति विद्यादेवी भण्डारीले बताएकी छन् । लुम्बिनी बौद्ध विश्वविद्यालयको १७ औं वार्षिकोत्सव उद्घाटन गर्न लुम्बिनी आएकी उनले बिहीबार भनिन्, ‘विश्वलाई अहिंसा र शान्तिको शिक्षा चाहिएको छ, त्यो हामी विश्व शान्तिको मुहान लुम्बिनीबाट दिन सक्छौं ।’

छुटाउनै नहुने आजका मुख्य ११ खबर

काठमाडौं। राष्ट्रपति विद्यादेवि भण्डारीले बौद्ध दर्शन र बुद्ध उपदेशलाई पाठ्यक्रममा समावेश गर्न आग्रह गरेकी छन्। प्रधानमन्त्रए एवं कांग्रेस सभापति शेरबहादुर देउवाले निर्वाचनमा केन्द्रित हुन नेताकार्यकर्तालाई निर्देशन दिएका छन्। महँगी नियन्त्रण र उत्पादनमुखि अर्थतन्त्रमा जोड दिँदै बागमती प्रदेश सरकारले न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको छ। सेयर बजार परिसूचक नेप्से ४९.४ अंकले घटेको छ।

बौद्ध दर्शन र बुद्धका उपदेशलाई पाठ्यक्रममा समावेश गर्न राष्ट्रपतिको आग्रह

रुपन्देही – राष्ट्रपति विद्यादेवी भण्डारीले गौतम बुद्धका कालजयी उपदेश तथा शिक्षालाई आ–आफ्ना पाठ्यक्रममा यथाशक्य समावेश गर्न विश्वविद्यालयलाई आग्रह गरेकी छन्। लुम्बिनी बौद्ध विश्वविद्यालयको १७औँ वार्षिकोत्सव तथा त्रियान प्रज्ञा सम्मेलन एवं केन्द्रीय पुस्तकालय भवन उद्घाटन समारोहलाई बिहीबार लुम्बिनीमा सम्बोधन गर्दै उनले २६ सय वर्षदेखि एसिया महाद्वीपको भूगोलमा स्थापित बौद्ध दर्शन आजको युगमा सम्पूर्ण विश्वभरि फैलिइरहेको र […]