बौद्ध दर्शन र बुद्धका उपदेशलाई पाठ्यक्रममा समावेश गर्न राष्ट्रपतिको आग्रह

रुपन्देही – राष्ट्रपति विद्यादेवी भण्डारीले गौतम बुद्धका कालजयी उपदेश तथा शिक्षालाई आ–आफ्ना पाठ्यक्रममा यथाशक्य समावेश गर्न विश्वविद्यालयलाई आग्रह गरेकी छन्। लुम्बिनी बौद्ध विश्वविद्यालयको १७औँ वार्षिकोत्सव तथा त्रियान प्रज्ञा सम्मेलन एवं केन्द्रीय पुस्तकालय भवन उद्घाटन समारोहलाई बिहीबार लुम्बिनीमा सम्बोधन गर्दै उनले २६ सय वर्षदेखि एसिया महाद्वीपको भूगोलमा स्थापित बौद्ध दर्शन आजको युगमा सम्पूर्ण विश्वभरि फैलिइरहेको र […]